वसन्त अर्यालको ‘एसिड कथा’ बजारमा

काठमाडौं - नवाेदित  वसन्त अर्यालको नयाँ गीत ‘एसिड कथा’ सार्वजनिक भएको छ। गीतको शब्द र रचना वसन्त आफैंले दिएका छन् भने संगीत धीर विक्रम सिंहले दिएका छन्। एसिड-आक्रमण पीडित युवतीको मनोव्यथामा आधारित 'एसिड कथा'ले सामाजको...

महामारी बन्द भइरहेकाे सिनेमा घरमा चलचित्र प्रदर्शन गर्ने होडबाजी चल्याे

काठमाडौं । कोरोना संक्रमण महामारीमा बन्द भएको सिनेमा घर सञ्चालन आए सँगै चलचित्र प्रदर्शन (सार्वजनिक) मिति घोषणा गर्ने होडबाजी नै चलेको छ । गत माघ १ गतेबाट प्रदर्शनमा आएको शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम...

कथानक चलचित्र गोर्खे रिलिजकाेे मिति घाेषणा

‘हिम्मतवाली’ फेम्ड अभिनेता रविन्द्र प्रताप सेन स्टारर चलचित्र ‘गोर्खे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही दिनअघि शीर्ष गीत सार्वजनिक गरेको निर्माण टिमले आउँदो फागुन २१ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो...

नेपाली हिपपप ‘कोक एण्ड जेडी’ म्युजिक भिडियो क्यानडामा सार्वजनिक

क्यानडाबाट नेपाली युवाहरुबाट निर्मित हिपपप म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो...

जनगायक रामेश श्रेष्ठलाई प्रदान राष्ट्रिय कलाश्री सम्मान गरिने

काठमाडौं - विगत १३ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको  ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ यस वर्षको जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले उक्त सम्मान यसवर्ष...

नेपाली गायक रामजी राष्ट्रगान गाउँदै विश्वयात्रामा

बागलुङ- कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिनुभएन गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दासमेत उहाँ निराश हुनुभएन । “प्रतिकूलतालाई अवसरमा बदलेँ”, ४१ वर्षीय नेपालीले...

‘नेपाली चलचित्र जगतको इतिहासलाई पचास मात्र मान्न हुँदैन’

काठमाडाैं - स्वदेशी लगानीमा निर्माण भएर २०२२ सालमा रिलिज भएको फिल्म ‘आमा’ लाई पहिलो नेपाली फिल्म मानिन्छ । यो फिल्मको निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म क्षेत्रले  पचास  वर्षभन्दा...

सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना

काठमाडाैं - स्वदेशी तथा विदेशी चलचित्र सुटिङका लागि पहिलो रोजाई बन्दै गएको अन्नपूर्ण गाउँपालिकास्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ कास्की शाखाले मंगलवार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना गर्दै ‘सिनेमा टुरिजम...

श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले बलिउडमा डेब्यु

काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन् । श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी...

४२ वर्षको उमेरमा रोहिणी भट्टराईको निधन

काठमाडाैं - फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ । गत शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको...

RECENT POSTS

HOT NEWS