म्युजिक भिडियो ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ सार्वजनिक

काठमाडौं । चर्चित गायक डम्बर नेपाली र दिपक लिम्बुको सामुहीक स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र...

म्यूजिक भिडियाे ‘जुनि बिताउँला’ सार्वजनिक

काठमाडौं - गायक विनय कार्की र गायिका बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत ‘जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापाको र संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गायक विनय कार्कीको रहेको छ...

कल्चर थिएटरको आठौं सांगीतिक कार्यक्रम सम्पन्न

ललितपुर — नेपाली कलाकारिता क्षेत्रको सम्र्बद्धन प्रवद्र्धनका गर्नका लागि स्थापना भएको कल्चर थिएटरको आठौं सांगीतिक प्रस्तुति कार्यक्रम माघ २ गते शुक्रवाबार सम्पन्न भएको छ । करिव साढे दुइ घण्टा सम्म चलेको कार्यव्रmममा चर्चित गायक किशोर...

कल्चरको सातौं सांगीतिक कार्यक्रम सम्पन्न

ललितपुर - कल्चर थिएटरको आयोजना सातौं सांगीतिक कार्यक्रम पुष २४ गते  शुक्रवार सम्पन्न भएको छ ।  संस्थाका आफ्नै भवनमा सम्पन्न भएको कार्यक्रम करिव साढे  दुइ घण्टासम्म चलेको थियो । देशमा छरिएर रहेका नेपाली कला, संस्कृति...

राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

काठमाडाैं -  पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ । यो गीतमा देविका बन्दना र राजन...

छाेटाे अवधिमै ‘छक्का पन्जा ३ काे करोड भ्यूज

काठमाडाैं - नेपाली चलचित्र हलमा रिलिज नहुँदा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । अझ, हलमा पनि दर्शकले अत्याधिक माया गरेका चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन् । यसैले, पनि डिसेम्बर...

म्यूजिक भिडियाे ‘जिन्दगीको आभास’ सार्वजनिक

काठमाडौं । गायक निशान भट्टराई र गायिका रचना रिमालको नयाँ गीत 'जिन्दगीको आभास' सार्वजनिक भएको छ । जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीकाो रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो...

म्यूजिक भिडियाे ‘छाडी जाने मायालु’ सार्वजनिक

  काठमाडौँ । गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ । सो गीतको म्यूजिक...

गौरीकाे पहिलाे म्यूजिक भिडियाे प​र​देश​मा एक्लै सार्वजनिक

काठमाडौं-साहिल खानको निर्देशनमा निर्माण भएको ‘एक्लै हुँदा प​र​देश​मा’ बोलको भिडियोमा अभिनेत्री गौरी मल्ल र अभिनेता पल शाह आमाछोराको भूमिकामा देखिएका छन्। बिदेसिएका युवाको कथामा निर्माण​ भएको भिडियोले गरिबीका कारण विदेश​ जानुप​र्ने बाध्य​ता र​ त्यसले प​रिवार​सँग​...

चौथो संस्करणकाे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकद्वारा...

RECENT POSTS

HOT NEWS