शिवराज र कजिनाको आवाजमा “धर्ती आकाश” सार्वजनिक
काठमाडौं ।चर्चित सेक्साफोनिष्ट, संगीतकार तथा गायक शिवराज गौतम र नवगायिका कजिना ढकालको सुमधुर स्वरमा सजिएको “धर्ती आकाश” बोलको गीत सार्वजनिक गरिएको छ।
मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गीतको म्युजिक...
अमर बहादुर मालीकाे ज्ञानमाला संगीत सन्ध्या हुने
काठमाडाैं । अमर बहादर मालीकाे एकल रचना तथा संगीतमा बाैद्व जागरण समिति, कीर्तिपुरकाे प्रस्तुती ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने भएकाे छ ।
यस कार्यक्रम यहि चैत्र २८ गते शनिबार कीर्तिपुर वडा नं. १० स्थित (मंगल...
चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ ।
गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको...
नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवाः फ्लीक्सः सार्वजनिक
काठमाडाैं । नेपाल भाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वका दर्शकमाझ पु¥याउने उद्देश्यले नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवाः फ्लीक्सः सार्वजनिक गरिएको छ।
इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा हालै नेवाः फ्लीक्सः सार्वजनिक गरिएको...
तिर्थमान महर्जनकाे ३० औं गीतको छांयाकन सम्पन्न
काठमाडाैं । तिर्थमान महर्जन महर्जनकाे ३० “तिमिलाथें बांलम्ह हिसिदुम्ह मय्जु” गितकाे छायांकन सम्पन्न भएकाे छ ।
यस म्युजिक भिडिओको छायांकन सुरेश ख्वाक श्रेष्ठ र हरिकृष्ण प्रजापतिले गर्नु भएको छ भने गायनमा भुपेन शाक्य र सरिना...
गजल चाँदनीको अडियो भिडियो सार्वजनिक
काठमाडौं । लेखक तथा साहित्यकार एन बी अन्जानको गजल चाँदनीको अडियो भिडियो सार्वजनिक भएको छ ।
NB MEDIA युटुबबाट सार्वजनिक भएको गजलको पछिल्लो समयका कुशल गायक तथा एरेन्जर सुलभ घिमिरेले म्युजिक, एरेन्ज गरेका हुन साथै...
आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा
काठमाडौं । पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको 'फ्रेन्ड्स सिनेमा'ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार एक भव्य...
चलचित्र ‘श्री बुकुरो’ प्रदर्शन
काठमाडौं । पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो...
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ ।
आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली...
चलचित्र विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्...

























