चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा चलचित्रकी शीर्ष नायिका रोशनी कार्की एकल...

चलचित्र ‘द ब्लू लाइट’ ले दर्शकलाई फरक स्वाद दिने अपेक्षा 

काठमाडाैं । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा  बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ,...

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो...

‘पाँच पाण्डव’ नेपालको डल्बी एट्मस साउन्ड स्टुडियोमा काम गर्ने पहिलो सिनेमा बन्दै

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ । ‘पाँच...

कथानक चलचित्र  ‘कल्ली’को छायांकन सम्पन्न

काठमाडौं । कथानक चलचित्र  ‘कल्ली’को छायांकन सम्पन्न भएकाे छ । फागुन १ गते प्रदर्शन गर्ने मिति तय गरिएको यस चलचित्रकाे एउटा कीर्तिपुरकाे चोभारमा गीतको छायांकन सकेसँगै  सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी गराएकाे छ ।  नायिका पूजा...

“बजारका लागि होइन, कथाका लागि विजय र अञ्जनालाई रोजेको हुँ” : सरोज पौडेल

  काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । अभिनेता विजय बराल र...

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको...

चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज

काठमाडौं । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ । अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका...

 विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

काठमाडौं । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको  अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ...

कथानक चलचित्र ‘गोबर गणेश’ माया बटुल्दै

काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा...

RECENT POSTS

HOT NEWS