चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।
एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र...
“पछ्यौरी मखमली” म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायिका शान्ति श्री परियाार र गायक ऋषि खड्काको स्वरमा रहेको उक्त म्युजिक भिडियो “श्रेया बडु अफेसियल” युटुव च्यानलमा सार्वजनिक भएको हो । ‘लय/...
‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।
म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा...
‘कुटुम्ब’को भव्य लाइभ म्युजिक प्रस्तुत
काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो ।
नेपाली रैथाने तथा नेवारी संगीतको...
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन
काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।
उनल गायका थुप्रै नेपाली गीत...
‘मेरी बास्सै’ मा दमन रुपाखेतीको पुनरागमन
काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् ।
रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको...
“पपू चाना” काे प्रिमियर साे (भिडियाे सहित)
काठमाडौं । वाई जि स्टुडियोको प्रस्तुतिमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको नेपालभाषाको “पपू चाना”को प्रिमियर साे सम्पन्न भएकाे छ ।
सुन्धारामा रहेको सिडिसी सिनेमाज, सिटिसी मलमा शनिबार साँझ पाँच बजे वाइ जिजि स्टुडियोको युट्युबल च्याइनल मार्फत...
‘आजु द्यया गं’ म्यूजिक भिडियो सार्वजनिक भिडियाेसहित
काठमाडौं । पत्रकार, साहित्यकार एवम् गायक ललेन्द्र शाक्यको नेपालभाषाको लोकदोहरी गीत 'आजु द्यया गं' म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा मंगलबार सार्वजनिक भएको छ ।
गुँदेय् दापा खलः बाघभैरव स्थान किपू १ वडाको प्रस्तुती कीर्तिपुर नगरपालिका र...
प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक
काठमाडौं । मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली "मनपर्ने कान्छू" सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’ को स्वर समावेश छ।
भावनात्मक शब्द,...
फ्रान्सेली कलाकार ब्रिजिट बार्डोटको निधन
एजेन्सी । फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन भएको छ । उनी ९१ वर्षकी थिइन् । उनको मृत्युको खबर फ्रान्सेली मिडियाले डिसेम्बर २८ मा घोषणा गरेको थियो ।
अभिनेत्री बार्डोटको फाउन्डेसनले उनको बिरामी स्वास्थ्य...

























