किन यम शेर्पाले फेरि रोजे दयाहाङ–सिर्जना ?

काठमाडौं । माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने...

टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने...

डीपीको शब्द, बादलको संगीतमा ‘धानको बाला’ (भिडियो)

काठमाडौं । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको...

म्युजिक भिडियो “माया गर्दैन” सार्वजनिक

काठमाडाैं । एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो "माया गर्दैन" सार्वजनिक भएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको...

‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् । बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो...

हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौं । आजदेखि हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु भएको छ। प्रदर्शनी त्रिभुवन विश्वविद्यालअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नव प्रवर्तन’ राखिएको छ। प्रदर्शनी...

‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’

काठमाडौं । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् ।...

बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज

काठमाडौं । गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार...

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शन

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।...

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला काठमाडौं । यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन्...

RECENT POSTS

HOT NEWS