चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर–१’लाई उत्कृष्ट भनेका छन् ।
चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य...
ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ सम्पन्न
काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्वारा...
‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज
काठमाडौं । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।
यो चलचित्र...
‘अञ्जिला’ नेपालबाट सिफारिस भएको अधिकारिक चलचित्र
काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक चलचित्र रहेको जनाएको छ ।
सा चलचित्रको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका...
नेपाली कथानक चलचित्र ‘लोकन्ती’ पोस्टर सार्वजनिक
काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
परिवार, प्रेम, सङ्घर्ष,...
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् ।
यसैक्रममा यो चलचित्र...
बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबरप्रति आपत्ति
एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका परिवारले उक्त समाचारप्रति आपत्ति जनाएका छन्।
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र स्थिर छन् र निको भइरहेका छन्, उनकी छोरी ईशा देओलले मंगलबार उनको...
नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा भोलिसम्म हेर्न सकिने
काठमाडौं । प्रकृति र मानवबीचको सम्बन्ध रहेको नाटक ‘खमारीः मौन संवाद’ भोलि आइतबार सम्म हेर्न सकिने भएको छ ।
आज शनिबार १२ः३० बजे र ४ः३० बजे र भोलि ४ः३० बजे मण्डला थिएटरमा हेर्न सकिने छ...
आजदेखि ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ प्रदर्शनी
काठमाडौं । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् ।
यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।...
मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु ः च्याप्टर–१’
काठमाडौं । चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ ।
पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक...

























