चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
काठमाडौं । ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश...
कथानक चलचित्र ‘रोल नं. १’ को बाल कलाकारको अडिसन
काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै...
नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु
काठमाडौं । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका...
‘वरिष्ठ बलराम’को स्याड सङ ‘मायाले रुवायो’ सार्वजनिक
काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।हलमा दर्शकले राम्रो साथ दिइरहेका...
नाटक ‘खमारीः मौन संवाद’ पुन: मञ्चन हुने
काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने भएको छ ।
यही भदौ १९ गतेदेखि २९ गतेसम्म मञ्चन हुने तालिका रहेको उक्त नाटक जेन जी आन्दोलनका कारण...
१ सय ७८ जना चलचित्रकर्मीले पायाे परिचयपत्र
काठमाडौं । चलचित्र विकास बोर्डले शुक्रवार एक विशेष कार्यक्रमका बीच १ सय ७८ जना चलचित्र लाई परिचयपत्र वितरण गरेको छ ।
विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती फिल्महरूलाई...
कथानक चलचित्र ‘जेरी अन टप’ दर्शकमाझ उत्साह बढ्याे
काठमाडौं । आज असोज ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको कथानक चलचित्र ‘जेरी अन टप’ ले दर्शकमाझ उत्साह बढाएको छ । आज बिहानैदेखि अधिकांश सिनेमा हलका शोहरु हाउसफूल भैरहेका फिल्मका वितरक किरण श्रेष्ठले जनाएका छन्...
चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामा नायिका समृद्धि अर्याल
काठमाडौं । नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।
“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,”...
भारतमा कला महोत्सव सम्भव सम्पन्न
काठमाडाैं । समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालको चमक : रोमा न्यौपाने र चिराग पोख्रेलको सहभागिता भारतमा अक्टोबर ४ र ५ मा सम्पन्न दक्षिण एशियाको प्रतिष्ठित समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालबाट...
‘सिन्धुली गढी घुमेर हेर्दा’लाई गाए कृष्ण विक्रमका छोरा राजुले
काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक...

























