“तिम्रो प्यारमा” सार्वजनिक
काठमाडौं। डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे लभ स्टाेरी गीत "तिम्रो प्यारमा" सार्वजनिक भएकाे छ । आज घटस्थापनकाे दिन विजय दशमीकाे शुभकामनासहित गायीका सुमिना लाेकाे सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे उक्त गीत...
‘जेनजी शहीद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम
काठमाडौं । सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदहरूलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो।
शनिबार काठमाडौंको माइतीघरमा...
९८ औं ओस्कार अवार्डमा सहभागी हुन नेपाली चलचित्र आवेदन
काठमाडौं । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन ‘अञ्जिला’ र ‘गुन्यो चोलो नेपाली चलचित्रले आवेदन दिएका छन्।
यी दुई चलचित्रबाट आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व हुनेछ। नेपालको ओस्कार कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधामा वर्षेनी फिल्म सिफारिस...
पवन जोशीको १२६ औं म्युजिक भिडियो निर्माण सम्पन
काठमाडाैं । पवन जोशीको १२६ औं म्युजिक भिडियो निर्माण सम्पन भएकाे छ ।
बरिष्ठ साहित्यकार, प्राध्यापक तथा रचनाकार श्रीमिला सुवालको माया प्रितीमा वियोगान्त विछोडको सामाजिक घटनाक्रमलाई यथार्थ रूप दिन सवल शब्द वुनेको “ जन्ती बाजासंगै...
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी
काठमाडौं । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।
सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ...
झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख
कीर्तिपुर । जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर...
गीत ‘टाढा नजाउ’ सार्वजनिक
काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किरण चापागाईंको निर्देशन...
नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे....
चलचित्र ‘जुबा’ निर्माणको घोषणा
काठमाडौं । चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् ।
प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ...
‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्र शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ ।
आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान...
























