अभिमन्यु : च्याप्टर–१’को ट्रेल
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको...
मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न
काठमाडौँ । नेपालका सबैभन्दा कान्छा कोरियोग्राफर गौरव सिटौलाले मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका छन् । जेसिका सिंह ठकुरीले उक्त उपाधि जितेकी हुन् । योसँगै ठकुरी मिस ग्राण्ड इन्टरनेशलमा सहभागी हुन...
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
काठमाडौं । फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको सिनेमाको अहिले कन्टेन्ट बाहिर आएका छन् ।
यसैक्रममा एक साता अगाडि...
विष्णु माझीको तीज गीतले युट्युबमा सर्वाधिक भ्युज पायाे
काठमाठाैं । याे वर्ष पनि गायिका विष्णु माझीको तीज गीतले युट्युबमा सर्वाधिक भ्युज बटुल्न सफल भएकाे छ ।
उनको गीत 'म त नराउरी' तीजको अघिल्लो दिन सोमबार दिउँसोसम्म युट्युबमा ७३ लाखभन्दा बढीपटक हेरिएको छ। जुन भ्युज यसवर्ष सार्वजनिक...
तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रा...
‘जनै हराएको मान्छे’- केकी अधिकारी
काठमाडौं । ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्थता बढेको छ । एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रममा अब यही ६ गते उनको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ रिलिज हुँदै छ ।
यसमा...
तीज गीत ‘छड्के तिलहरी’को साथमा आइन सुधा मरहट्टा
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्।...
बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन
काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै...
गंगा सुवेदीको स्वरमा ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक
काठमाडाैं । गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् । कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको विच विचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन...
बबिनाले ल्याइन् कृष्ण अष्टमीमा कृष्ण भजन हरे कृष्ण (भिडियो सहित)
काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भएको दिन अर्थात कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्ण अष्टमी मनाउने चलन रहेको छ । पुराणहरूका...
























