रसियन चलचित्र डेजको औपचारिक उद्घाटन
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन चलचित्र डेजको औपचारिक उद्घाटन भएको छ ।
कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल...
ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।
आगामी वर्षको जेठ १५ गते...
‘सरके चुनर तेरी’माथि प्रतिबन्ध
मुम्बई । भारतले विवादास्पद एउटा गीतमाथि प्रतिबन्ध लगाएको छ । कन्नड फिल्म ‘केडीः द डेविल’को गीत ‘सरके चुनर तेरी’माथि प्रतिबन्ध लगाइएको हो ।
बुधबार संसदमा समेत यस गीतका बारेमा चर्चा भएको थियो । सांसदहरूले प्रश्न...
नेपाली चलचित्र ‘बा : एक योद्धा’ को छायांकन सुरु
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा...
“चुलबुल चंचल” म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । जापानिज कलाकारहरूको अभिनय रहेको “चुलबुल चंचल” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेको न्ह्यू बज्राचार्यको लय्मा आधारित कारेन शाक्यको सुमधुर स्वर रहेको नेपालभाषाको ‘चुलबुल चंचल’ म्यूजिक भिडियो सार्वजनिक भएको...
नारायण हरिहरी भन्दै आइन गायिका पुनम बस्याल (भिडियो सहित)
काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ ।
डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म...
‘धुरन्धर : द रिभेन्ज’ नेपालसहित विश्वभर प्रदर्शनमा आउँदै
काठमाडौं । बलिउड चलचित्र ‘धुरन्धर : द रिभेन्ज’ बिहीबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रले नेपाली बक्सअफिसमा समेत आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
चलचित्रले बिहीबारको लागि नेपालमा ३२५ शोज पाएको छ ।...
चर्चित गायक ओम सुनारले टिकटक लाइभमार्फत निःशुल्क संगीत कक्षा लिने
काठमाडौं । नेपालका चर्चित गायक ओम सुनारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक मार्फत संगीतप्रेमीहरूका लागि निःशुल्क अनलाइन संगीत कक्षा सञ्चालन गर्दै आएका छन्। सन् २०२१ देखि निरन्तर रूपमा हरेक वर्ष करिब तीन महिना चल्ने यो...
वीरप्रसाद भन्सारीकाे एकल गायन साँझ २०८२ हुने (भिडियाे सहित)
कीर्तिपुर । इन्द्रेणी सांस्कृतिक समाज (इसास) काे प्रस्तुतिमा जनगायक वीरप्रसाद भन्सारीकाे एकल सांगीतिक कार्यक्रम हुने भएकाे छ ।
वीरप्रसाद भन्सारीकाे एकल गायनमा हुन लागेकाे सांगीतिक कार्यक्रममा जम्मा १५ वटा गीत प्रस्तुत गरिने छ । जस...
‘वन ब्याटल आफ्टर अनदर’ ले अस्कर अवार्ड जित्याे
लस एन्जलस । राजनीतिक थ्रिलर फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । आइतबार लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो चलचित्रले सर्वश्रेष्ठ फिल्मसहित कुल ६ अवार्ड...

























