चलचित्र ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने
काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो ।...
चलचित्र ‘लालीबजार’ रोकेपछि विरोधमा उत्रिए
काठमाडौं । सेन्सर पास भएर प्रदर्शनीको मुखमा नेपाली चलचित्र ‘लालीबजार’लाई अदालतले रोकेपछि त्यसको विरोध गर्दै चलचित्रकर्मीहरू बुधवार दिउँसो सडकमा उत्रिए । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने मागसहितको प्लेकार्ड हातमा लिएर उनीहरूले...
यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । नेपालभाषाकाे अत्यन्त भावुक गीत यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।
नेपालभाषा र नेपाली भाषाकाे चर्चित गायककार ईश्वर अमात्यले पहिलाे नै गाई सक्नु भएकाे यस गीत...
‘नाच रे पतरकी’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सप्तरंगी फिल्मव्दारा एकपछि अर्को म्युजिक भिडियो निर्माण गर्ने सिलसिलामा ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी राज र श्याम राउतको स्वर...
सगरमाथा म्युजिक अवार्ड सम्पन्न
काठमाडौं ।सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको...
चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ ।
फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं...
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ ।
सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको...
नेपाली क्लाइम्बिङ टोलीकाे बिदाइ
काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन चीन जाने नेपाली क्लाइम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले...
‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा
काठमाडौं । नेपालभाषा मनोरञ्जन क्षेत्रका सर्जकलाई सम्मान गर्ने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा गरिएको छ । सिटी सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख...
चलचित्र ‘राम नाम सत्य’ ले राम्रो भ्यूज पायाे
काठमाडौं । यहि २७ चैतदेखि एकल प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ ले युट्युबमा सकारात्मक प्रतिक्रियासहित राम्रो भ्यूज पाइरहेको छ ।
रहस्य, रोमान्स र एक्सन तत्वले भरिपूर्ण ट्रेलरले अहिले भिडियो साझेदारी सञ्जाल युट्युबमा दर्शकको...

























