शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को भव्य शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो...

‘गौँथली’को पोस्टरमा एबनर्मल अरुण, तनावमा सिम्रन

काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन्...

चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको सिनेमाको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरले सिनेमाको कथा प्रस्ट पार्ने...

मर्मश्पर्शी ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक

काठमाडौं । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण...

‘काकु’ र ‘जिग्री’को ‘चिरञ्जीवी भव’को माघ १ गते प्रदर्शन

  काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो । निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो ।...

लालीबजार विरुद्ध प्रदर्शन

काठमाडौं । चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् । बादी समुदायको गर्विलो इतिहासलाई...

शुक्रबारदेखि कथानक ‘लालीबजार’ प्रदर्शन हुने

काठमाडौं ।  उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन रोकिएको कथानक ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शन हुने भएको छ। चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले उच्च अदालत पाटनले प्रदर्शनको बाटो खुला गरिदिएको जानकारी गराए। उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द...

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

काठमाडौं । चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ...

आयो ‘रोल नं १’को टिजर

काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा...

‘घुम्न जाऔँ मायालु’ सार्वजनिक

काठमाडौं । गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेलले स्वरमा सहकार्य गर्दै गीत ‘घुम्न जाऔँ मायालु’ ल्याएका छन् । रोमान्टिक शैलीमा तयार गीतमा गीता भट्टराईकै शब्द र सरोज विरही कार्कीको सङ्गीत...

RECENT POSTS

HOT NEWS