‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?
काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ ।
केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो...
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै...
चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा...
वरिष्ठ निर्देशक निर शाह निर्देशित चलचित्रमा फर्किए
काठमाडाैं । वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।
सोमबार चलचित्रका टिमले पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ।
मनोवैज्ञानिक...
‘महाराजधिराज’को छायांकन सुरु
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो ।
चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको...
चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने
काठमाडौं । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ ।
सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी...
चलचित्र ‘बाः एक योद्धा’को वितरकमा कुवेर सिने डिस्ट्रिब्युसन
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।
चलचित्र ‘बाः एक योद्धा’ र...
मध्य अमेरिकामा शक्तिशाली आँधीको चेतावनी
एजेन्सी । मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना–पानीको चेतावनी जारी भएको छ । जसबाट जोगिन लाखौं मानिसहरुलाई सतर्कताको सूचना जारी गरिएको छ ।
प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङसहितको आँधी सुरु भइसकेको र यो...
दर्शकले रुचाउँदै ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’
काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । युट्युबमा अपलोड गरेलगत्तैबाट चर्चामा रहेको गीत यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ ।
टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन्...
बागलुङ सांगीतिक साँझ हुने
बागलुङ । बागलुङ सांगीतिक साँझ २०२६ कार्यक्रम यही जेष्ठ ९ गते शनिबार हुने भएकाे छ ।
साे सांगीतिक कार्यक्रममा नबाेदित कलाकार लोकप्रिय दोहोरी गायक भिमु गुरुङले नेपाली दोहोरीको अनुपम सुर र लयले दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने भएकाे...

























