हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘सूर्योदय भानु स्रष्टा सम्मान’ द्वारा गरिने
काठमाडौं / यस वर्ष ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने भएको छ । सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले...
सुरक्षाको माग गर्दै छविराज ओझाविरुद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी
काठमाडौं / अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु...
दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )
कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडि हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर...
‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक
काठमाडौं / नेपाली कथानक चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो । १३ भाद्र प्रदर्शन मिति...
भारतीय चर्चित नायिका गिलले विवाहै नगरी छोरी जन्माईन्
एजेन्सी / भारतीय एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएकी छिन् । यस विषयमा अहिले भारतभर चर्चा भइरहेको छ ।
अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको जनाएपछि धेरैलाई अचम्म लागेको छ । ती...
गायिका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक
काठमाडौं / नेपाल आइडल सिजन-१ बाट चर्चा भएकी गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द रहेको यस गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतको...
सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित
चर्चामा रहने व्यक्तिका सानासाना कुराहरु पनि भाइरल हुने गर्दछन् । हालै केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित भएका छन् । तपाई पनि चकित बन्नुहुनेछ ।
श्रीमतीको स्मृति दिवसमा गायक राज खम्बुले सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’
गायक तथा संगीतकार राज खम्बुले आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा उनले आफ्ना नयाँ गीतहरुको एल्वम सार्वजनिक गरेका हुन् ।
हाल अमेरिकामा रहेका...
मोडेल रितिका जिरेलको अनौठो फोटो शुट (तस्बिर सहित)
काठमाडौं / मोडेल रितिका जिरेलले सबैलाई आश्चर्य चकित बनाउँदै धान दिवसको अवशर पारेर असार १५ गते अनौठो फोटो शुट गरेकी छिन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आफ्नै...
हाँस्य कलाकार पौडेलद्धारा ‘लक्का जवान’ निर्देशन
काठमाडौं / हाँस्यकलाकार शिवहरी पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । ‘लक्का जवान’ नामक चलचित्रबाट उनी ठूलो पर्दाको निर्देशक पाइला राख्न लागेका हुन् । हालैमात्र राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित...
























