म्यूजिक फेस्टिबल आयोजना हुने
काठमाडौं/ हिमालयन गुड न्यूज नेपालले काठमाडौंमा म्युजिक फेस्टिबलको आयोजना गर्ने भएको छ । उक्त संस्थाले फेस्टिबलमा चर्चित कलाकारहरूको जमघट हुने पनि जनाएको छ ।
गत वैशाख १२ गते गएको भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति समर्पण गर्दै...
समाजसेवामा जुट्दै धुर्मुस र सुन्तलीको जोडी
काठमाडौं/ हास्यव्यंग्य टेलिसिरियलबाट चर्चामा आएका धुर्मुस र सुन्तली आजभोलि समाजसेवामा पनि उत्तिकै सक्रियताका साथ लागिपरेका छन् । भूकम्पका कारण थुप्रै नेपालीहरूको घरबार उजाडिएको बेला उनीहरूले देशविदेशबाट सहयोग रकम उठाएर पीडितलाई राहत र पुनर्निर्माणमा सहयोग...
‘बागमती’बाट करिअर खोज्दै श्रेया
काठमाडौं । नवकलाकार श्रेया कार्कीको डेब्यु चलचित्र ‘बागमती’ यही पुस २४ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको छ । पहिलो चलचित्रमै नायक राजेश हमालसाग काम गर्न पाएकी कार्कीले यस चलचित्रबाट नेपाली फिल्मी क्षेत्रमा स्थापित...
अस्कर अवार्डमा असफल ‘टलकजंग भर्सेस टुल्के’
काठमाडौं/ नेपालबाट अस्कर अवार्डमा प्रतिस्पर्धा गर्न छानिएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ अस्कर अवार्डको अन्तिम चलचित्रको सूचीमा छनोट हुन असफल भएको छ । यो चलचित्रमाथि अन्याय भएको भनी कलाकारहरुले टिप्पणी समेत गरेका छन् ।
अस्कर अवार्डमा...
‘बाग्मती’को प्रचारमा हमाल सक्रिय
काठमाडौं/ नायक राजेश हमाल आफ्नो प्रमुख भूमिका रहेको नयाा चलचित्र ‘बाग्मती’को प्रचारप्रसारमा सक्रिय भएका छन् । चलचित्रको प्रचारप्रसारको लागि चलचित्र ‘बाग्मती’ले कीर्तिपुरमा आयोजना गरेको साइकल यात्रा उद्घाटन गर्न पुगेका हमालले केहीबेर साइकलमै यात्रा पनि...
नेपाली फिल्म अनलाइनमा हेर्न मिल्ने
प्रमोद धिताल
काठमाडौं/ नेपाली फिल्म हेर्न चाहने दर्शकहरूलाई पहिलो पटक अनलाइनबाटै चलचित्र हेर्न मिल्ने सुविधा सुरु भएको छ । यद्यपि यो भन्दा अघि युट्युवमा अपलोड हुने चलचित्र हेर्न पाउने अवसर भए पनि त्यसका लागि निकै...
भूकम्पपीडितलाई सहयोग गर्न अष्ट्रेलियामा सांगीतिक कार्यक्रम
काठमाडौं, मंसिर २४ । पुण्य फाउन्डेशनले नेपालमा वैशाखमा गएको भूकम्पबाट पीडितहरुको सहयोगार्थ गत शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमका मुख्य आकर्षण थिए गायक दीप श्रेष्ठ । ‘सांगीतिक साँझ २०१५’...
‘कबड्डी कबड्डी’ले करोड पार गर्यो
काठमाडौं/ अघिल्लो वर्षको सफल फिल्म ‘कबड्डी’को सिक्वेलको रूपमा आएको चलचित्र ‘कबड्डी कबड्डी’ले करोडभन्दा बढी कमाउन सफल भइसकेको दाबी गरिएको छ ।
निर्माता माधव वाग्लेका अनुसार गत शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिल्मले मल्टिप्लेक्स र थिएटरमा गरी...
मुगुकी मेस्सी सुनकलीलाई बार्सिलोनामा अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं/ नेपालको मध्यपश्चिम क्षेत्रको जिल्ला मुगुकी मेस्सी भनेर चिनिएकी १३ वर्षीया किशोरीको फुटबल यात्रामा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ ।
गत आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न ३३औं टोरेलो अन्तर्राष्ट्रिय माउन्टेन...
अमेरिकामा सार्वजनिक भयो ‘कहीाकतै’
काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीतिसंग्रह ‘कहीाकतै’ अमेरिकाको न्यूयोर्कस्थित कुइन्स प्यालेसमा सार्वजनिक गरिएको छ ।
यो संग्रहमा गायक राईसागै बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल...

























