सिड्नीमा चलचित्र ‘लभसब’ देखाइने
काठमाडौं/ नेपाल चलचित्र ‘लभसब’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ ।
यही नोभेम्बर ६ देखि सिड्नीमा चलचित्र देखाउन लागिएको नमस्ते इन्टरटेनमेन्टका संयोजक विमल गौतमले जानकारी दिए । सिड्नीमा चलचित्र देखाउने जिम्मा नमस्तेले लिएको छ ।...
‘सुनकली’ युरोपमा सम्मानित
भोजराज भाटले निर्देशन गरेको डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इटलीको मिलानमा सम्पन्न ३३औं मिलानो इन्टरनेशनल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो ।...
दसैंका चार फिल्ममा ‘परदेशी’ अगाडि
नेपाली चलचित्र जुधाइको मारमा पर्छन् । वर्षमा करिब ८० भन्दा धेरै नेपाली चलचित्र प्रदर्शनमा आउाछन् । हिन्दी, अंग्रेजी र विभिन्न भाषाका चलचित्रलाई पनि गन्ने हो भने संख्या दोब्बर हुन आउाछ । वर्षमा हुने ५२...
चौधरीको १६ औं श्रृङखला जापानमा
काठमाडौं– नेपाली भाषा र साहित्यलाई विश्वमााझ पुर्याउने उद्देश्यले थालिएको कवि/गीतकार बसन्त चौधरीको एकल विश्व काव्य यात्राको १६औं श्रृङ्खला जापानको टोकियोमा गत आइतबार सम्पन्न भएको छ । यस अघि बेलायत, अमेरिका, दुबई, भारत, नेपाल, हङकङ...
स्वेताले भनिन्– ‘उहााको आत्मा खुशी भएको छ’
नायिका श्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै उहााको आत्मा खुशी भएको जनाएकी छिन् । काठमाडौंमा सोमबार सम्पन्न ‘तेस्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यदि उहााले कतैबाट यो...
भूकम्पपीडित दृष्टिविहीन जोडीलाई मल्लको सहयोग
कलाकार कृष्ण मल्लले भूकम्पपीडित दृष्टिविहीन एक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मल्लका बेलायत निवासी मित्र इशा गुरुङले बेलायतमा बसोबास गरेका नेपालीहरूबाट उठाएको १ लाख ११ हजार रूपैयाा मल्लले दृष्टिविहीन परिवारलाई उपलब्ध गराएका हुन्...
हिमाली सौन्दर्य र साहसिक आरोहणको जीवन्त समेटिएको चलचित्र ‘एभरेष्ट’
कोही हेरेर लोभिन्छन् कोही आफ्नो जीवनको अन्तिम लक्ष्य एकपटक भएपनि सगरमाथा आरोहण गर्नुलाई बनाउाछन् ।
कोही सफलताको चुचुरो चुम्छन् भने कोही त्यसपछि र कोही आरोहणकै क्रममा ज्यान गुमाउन पुग्छन् । तर जस्तोसुकै परिस्थिति आए पनि...
राष्ट्रकविको सम्मानमा २५ कविता वाचन
काठमाडौं/ राष्ट्रकबि माधबप्रसाद घिमिरेको ९७औं शुभ जन्मोत्सव कार्यक्रम २०७२ साल असोज ७ गते बिहीवार उनकै जन्मदिन पारेर नवोदित कलेजको प्रांगणमा मस्र्याङदि वाङमय प्रतिष्ठान काठमाडौको आयोजनामा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि तथा...
सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्रीको उपाधि आर्यन र प्रियङ्कालाई
काठमाडौँ, २७ भदौ– नेपाल चलचित्र विकास कम्पनीद्वारा घोषणा गरिएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्रीको उपाधि आर्यन सिग्देल र प्रियङ्का कार्कीले हात पारेका छन् ।
त्यस्तै, सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले हाल पारेको छ भने...
नुवाकोटका निर्मल डिआइडी टप टेनमा
काठमाडौं । चर्चित भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी) को उत्कृष्ट १० मा एक नेपाली पुग्न सफल भएका छन् ।
नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार–११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका...

























