युएईमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौं/ युएईका विभिन्न हलहरूमा अब नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै युएईभरि सञ्जाल रहेको भक्स सिनेमाका करिब ८५ वटा पर्दाहरूमा नेपाली चलचित्र लाग्ने...

‘भाग सानी भाग’प्रति केकी उत्सुक

काठमाडौं/ नायिका केकी अधिकारी अभिनित चलचित्र ‘भाग सानी भाग’को प्रदर्शनी मिति नजिकिादै गर्दा उक्त चलचित्रप्रति उत्सुक तथा आशावादी रहेको नायिका केकीले जनाएकी छिन् । चलचित्र ‘भाग सानी भाग’ यही चैत ५ गतेदेखि देशैभरका हलमा...

‘शकुन्तला’को फस्र्ट लुक सार्वजनिक

काठमाडौं/ दीनेश श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘शकुन्तला’को फस्र्ट लुक सार्वजनिक गरिएको छ । राजेश हमालले महिला रूप धारण गरेर अभिनय गरेको उक्त चलचित्रको सुटिङको सुरुवातमा नै निकै प्रचारप्रसार भएको थियो । महिला पात्रको कथालाई विषयवस्तु...

धुर्मुस–सुन्तलीको सहयोगले मुसहर बस्तीका बालबालिका पढ्न थाले

काठमाडौं/ पछिल्लो समय हास्यकलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ समाजसेवामा सक्रिय छन् । भूकम्प आएलगत्तै समाजसेवामा जुटेका उनीहरूकै कारणले अहिले महोत्तरीको बर्दिवासस्थित पिछडिएको मुसहर बस्तीका बालबालिकाहरू पढाइमा व्यस्त हुन थालेका छन् ।   पूर्व–पश्चिम...

कलाकारद्वारा नेहाको हत्यारालाई कारबाही गर्न माग

काठमाडौं/ आदिवासी चलचित्रकी नायिका नेहा पुनको हत्यारालाई कारबाही गरी उनलाई न्याय दिन कलाकारहरूले माग गरेका छन् । केही दिन अगाडि पोखरामा कलाकार नेहा पुनको बलात्कारपछि हत्या गरिएको थियो । उनलाई न्याय दिन माग गर्दै...

आर्यनको ‘क्लासिक’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं/ नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको चलचित्र ‘क्लासिक’लाई ‘युनिभर्सल’ सर्टिफिकेट दिइएको छ । सेन्सर बोर्डबाट उक्त प्रमाणपत्र पाएसागै यो चलचित्र हेर्न हरेक वर्गका दर्शकले पाउनेछन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल...

भूकम्पपीडितलाई सहयोग जुटाउन सांगीतिक कार्यक्रम आयोजना

काठमाडौं/ गत वैशाखको भूकम्पका कारण घरबार गुमाएका पीडितहरूलाई सहयोग जुटाउनका लागि एक सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । ‘मानवताका पाइला’ नामक संस्थाले भूकम्पपीडितहरको सहयोगार्थ राजधानीमा एक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।   यो संस्थाले नुवाकोटका...

हास्य कलाकार ‘मुन्द्रे’ले पनि बाडे सिरक

काठमाडौं/ हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले गत वैशाखको भूकम्पका कारण घरबास गुमाएका पीडितहरूलाई सिरक वितरण गरेका छन् । जाडोका कारण भूकम्पपीडितहरूको अवस्था दयनीय भएको कारण सिरक बााडेको कलाकार नेपालले जनाएका छन् ।   हास्य कलाकार नेपालले...

प्रधानमन्त्रीद्वारा ‘धुर्मुस सुन्तली नमुना बस्ती’को अवलोकन

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘धुर्मुस सुन्तली नमुना एकीकृत बस्ती’को अवलोकन गरेका छन् । भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डााडागाउास्थित पहरी बस्तीको करिब नौ महिनापछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।   बस्ती...

बन्यो नेपाली कलाकारहरूको पनि मूर्ति

काठमाडौं/ मूर्तिकार नवीन सुवेदीले नेपाली कला क्षेत्रमा प्रसिद्ध कलाकारहरूको मूर्ति निर्माण गरी प्रदर्शनी गरिरहेका छन् । उक्त प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवनभित्र जारी रहेको छ । जनवरी २३ देखि सुरु भएको यो...

RECENT POSTS

HOT NEWS