‘झुम्की’को फस्र्टलुक सार्वजनिक

काठमाडौं/ थारु समाजको कथावस्तु समेटिएको चलचित्र ‘झुम्की’ को फस्र्टलुक सार्वजनिक गरिएको छ । उक्त चलचित्रलाई अपिल बिष्ट फिल्मस् र सिनेमा आर्टसको ब्यानरले संयुक्त रूपमा निर्माण गरेको हो । चलचित्रका निर्देशक हुन् अपिल बिष्ट । चलचित्रको...

युएईमा प्रशान्तको पहिलो प्रस्तुति

काठमाडौं/ नेपालीमूलका इन्डियन आइडल प्रशान्त तामाङले पहिलो पटक युएईमा प्रस्तुति दिने भएका छन् । नयाा वर्षको अवसर पारेर आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा गायक प्रशान्त तामाङले आफ्ना चर्चित गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन दिने भएका हुन्...

कलाकर्मीले दिए देउवालाई बधाई

काठमाडौं/ विभिन्न कलाकार सम्मिलित एक टोलीले नेपाली कााग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेटेर बधाई दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा करिब दुई दर्जन चलचित्रकर्मीले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर बधाई...

प्रियंकाको ‘मिक्स’ नृत्य

काठमाडौं/ नायिका प्रियंका कार्कीले पुराना नायिकाहरूको शैली समेटेर उनको आगामी चलचित्र ‘हाउ फन्नी’का लागि एक गीतमा नृत्य गरेकी छिन् । नेपाली चलचित्रका चर्चित नायिकाहरूले आफ्ना चर्चित चलचित्रमा लगाएको पहिरनलाई समेटेर कार्कीले ‘शिरैमा शिरबन्दी’ बोलको...

भुवनले दिए ‘ड्रिम्स’को सक्सेस पार्टी

काठमाडौं/ नेपाली चलचित्रका सदाबहार नायक भुवन केसीले निर्माण तथा डेब्यु निर्देशित चलचित्र ‘ड्रिम्स’को सक्सेस पार्टी आयोजना गरिएको छ । व्यावसायिक रूपमा नै चलचित्र सफल भएको जनाउादै सो पार्टी गरिएको थियो । फागुन २१ गते प्रदर्शनमा...

अनमोलको ‘ड्रिम्स’को कारोबार आक्रामक

काठमाडौं/ युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘ड्रिम्स’ले प्रदर्शनपश्चात् आक्रामक रूपमा कारोबार गरेको वितरकले जनाएका छन् । यस चलचित्रले हालसम्म दुई करोडभन्दा माथि नै ग्रस कलेक्शन गर्न सफल भएको वितरण गोविन्द शाही जनाए । शुक्रबारबाट...

‘पञ्चरत्ने र पार्वती’ धुर्मुस सुन्तलीको नयाा रूप

काठमाडौं/ ‘मेरी बास्सै’ टेलिसिरियलबाट नेपाली हास्य क्षेत्रमा उदाएका जोडी धुर्मुस र सुन्तलीले आफ्नो नयाा रूप सार्वजनिक गरेका छन् । नयाा रूपमा उनीहरू पञ्चरत्ने र पार्वतीको रूपमा प्रस्तुत भएको छन् । सर्ट मुभि ज्योतिमा पञ्चरत्ने र...

६ वर्षका बालकले गीत गाएर छक्कै पारे

काठमाडौं/ केवल ६ वर्षका बालक चिराग डंगोलले एक कार्यक्रममा संगीत क्षेत्रका वरिष्ठ व्यक्तित्वको माझमा उत्कृष्ट गीत गाएर सबैलाई छक्कै पारेका छन् । हेटौंडा–१० बाइपासरोडमा घर भएका चिरागले भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा...

‘छक्का पन्जा’मा प्रियंका अनुबन्धित

काठमाडौं । हास्यकलाकारद्वय दीपक र दीपाले निर्माण गर्ने आगामी चलचित्र ‘छक्का पन्जा’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । उक्त चलचित्रमा अहिलेकी चल्ती नायिका प्रियंकाले प्रमुख भूमिकामा अभिनय गर्ने पक्का भएको हो । यसअघि पनि...

भीमार्जुनको ‘एउटा जीवन’ आयो

काठमाडौं/ संविधानविद् डा. भीमार्जुन आचार्यको तेस्रो गीति एल्बम ‘एउटा जीवन’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा एल्बममा आबद्ध समूहले नै एल्बम विमोचन गरेको हो । संगीत क्षेत्रमा अर्जुन मिलनको नामले परिचित भीमार्जुनको यो...

RECENT POSTS

HOT NEWS