भूकम्पको सम्झनामा ‘हिप–पप’को कन्सर्ट
काठमाडौं/ काठमाडौंको भृकुटीमण्डपमा ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा नि:शुल्क ‘कन्सर्ट’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त सांगीतिक कार्यक्रमको आयोजना अमेरिका दूतावासले गरेको थियो ।
‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’मा स्वदेशी तथा विदेशी गायक/गायिकाले...
‘बाटो मुनिको फूल–२’को राम्रो सुरुवात
काठमाडौं/ गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटो मुनिको फूल–२’ ले सुरुवाती दिनमा राम्रो व्यापार गरेको छ । जातीय छुवाछुत तथा भेदभावलाई प्रमुख विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रले शुक्रबार, शनिबार र आइतबार राजधानी तथा मोफसलका...
‘मेरी बास्सै’मा नयाा अनुहार भित्रिए
काठमाडौं/ नेपाल टेलिभिजनबाट प्रसारण हुादै आएको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ केही समय रोकिएको थियो । तर अहिले यो टेलिश्रृंखला पुन: प्रसारण सुरु भएको छ । टेलिसिरियलको पुनर्सञ्चालनसागै थुप्रै नयाा अनुहारहरू देखिन थालेका छन् ।
मेरी...
‘नाई नभन्नु ल ४’ले अपेक्षित सफलता पाएन
काठमाडौं/ विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल ४’ले सिरिजका अघिल्ला चलचित्र जस्तो अपेक्षित सफलता नपाएको देखिएको छ । चलचित्रको कथावस्तु सिरिजका अघिल्ला चलचित्रभन्दा कम भएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।
सिनेमा हलमा पुगेका निर्देशक...
‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक
काठमाडौं/ नेपाली चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रले पश्चिमा देशदेखि भारतमा समेत बुद्धको जन्मभूमिको विषयमा भ्रम छर्ने काम भइरहेको समयमा त्यस्ता भ्रम चिर्ने तथा बुद्ध नेपालमा...
अश्मी बनिन् “मिस नेपाल २०१६”
काठमाडौं/ अश्मी श्रेष्ठ ‘मिस नेपाल वल्र्ड–१६’को बिजेता घोषित भएकी छिन् । चितवननिवासी श्रेष्ठ देशकी २२ औा मिस नेपाल बनेकी हुन् ।
काठमाडौाको अन्नपूर्ण होटलमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । अन्तिम स्पर्धामा रहेका १९ प्रतिस्पर्धीलाई...
चलचित्र क्षेत्रमा फर्किादै श्वेता
काठमाडौं/ नायिका श्वेता खड्काले आफूलाई नेपाली चलचित्र क्षेत्रमा नै केही गर्ने मन भएकोले छिटै चलचित्र क्षेत्रमा फर्किने जनाएकी छिन् । आफूले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’को चर्चित गीतबाट नाम सापटी लिइएको ‘के म...
‘एक्स ब्यान्ड’को लाइभ म्यूजिक
काठमाडौं/ एक्स ब्यान्डका फ्यानहरूले दरबारमार्गमा आफ्ना मन पराएको ब्यान्डबट लाइभ म्युजिक सुन्न पाउने भएका छन् । यसको आयोजना भने फेम नेपालले गर्न लागेको हो । फेम नेपालले अघिल्लो महिनादेखि सुरु गरेको ‘लाइभ म्यूजिक एरा...
गााठो’बाट व्यस्तता बढ्ने नम्रता श्रेष्ठको अपेक्षा
काठमाडौं/ मोडल तथा नायिका नम्रता श्रेष्ठले आफू अभिनित डेब्यु फिल्म ‘गााठो’बाट आफ्नो अभिनय यात्रा अघि बढ्ने आशा गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रकै अर्की चर्चित नायिका नम्रता श्रेष्ठकै नाम भएकी र फ्यान पनि रहेकी...

























