भूकम्पपीडितलाई सहयोग गर्न अष्ट्रेलियामा सांगीतिक कार्यक्रम
काठमाडौं, मंसिर २४ । पुण्य फाउन्डेशनले नेपालमा वैशाखमा गएको भूकम्पबाट पीडितहरुको सहयोगार्थ गत शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमका मुख्य आकर्षण थिए गायक दीप श्रेष्ठ । ‘सांगीतिक साँझ २०१५’...
‘कबड्डी कबड्डी’ले करोड पार गर्यो
काठमाडौं/ अघिल्लो वर्षको सफल फिल्म ‘कबड्डी’को सिक्वेलको रूपमा आएको चलचित्र ‘कबड्डी कबड्डी’ले करोडभन्दा बढी कमाउन सफल भइसकेको दाबी गरिएको छ ।
निर्माता माधव वाग्लेका अनुसार गत शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिल्मले मल्टिप्लेक्स र थिएटरमा गरी...
मुगुकी मेस्सी सुनकलीलाई बार्सिलोनामा अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं/ नेपालको मध्यपश्चिम क्षेत्रको जिल्ला मुगुकी मेस्सी भनेर चिनिएकी १३ वर्षीया किशोरीको फुटबल यात्रामा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ ।
गत आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न ३३औं टोरेलो अन्तर्राष्ट्रिय माउन्टेन...
अमेरिकामा सार्वजनिक भयो ‘कहीाकतै’
काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीतिसंग्रह ‘कहीाकतै’ अमेरिकाको न्यूयोर्कस्थित कुइन्स प्यालेसमा सार्वजनिक गरिएको छ ।
यो संग्रहमा गायक राईसागै बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल...
सिड्नीमा चलचित्र ‘लभसब’ देखाइने
काठमाडौं/ नेपाल चलचित्र ‘लभसब’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ ।
यही नोभेम्बर ६ देखि सिड्नीमा चलचित्र देखाउन लागिएको नमस्ते इन्टरटेनमेन्टका संयोजक विमल गौतमले जानकारी दिए । सिड्नीमा चलचित्र देखाउने जिम्मा नमस्तेले लिएको छ ।...
‘सुनकली’ युरोपमा सम्मानित
भोजराज भाटले निर्देशन गरेको डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इटलीको मिलानमा सम्पन्न ३३औं मिलानो इन्टरनेशनल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो ।...
दसैंका चार फिल्ममा ‘परदेशी’ अगाडि
नेपाली चलचित्र जुधाइको मारमा पर्छन् । वर्षमा करिब ८० भन्दा धेरै नेपाली चलचित्र प्रदर्शनमा आउाछन् । हिन्दी, अंग्रेजी र विभिन्न भाषाका चलचित्रलाई पनि गन्ने हो भने संख्या दोब्बर हुन आउाछ । वर्षमा हुने ५२...
चौधरीको १६ औं श्रृङखला जापानमा
काठमाडौं– नेपाली भाषा र साहित्यलाई विश्वमााझ पुर्याउने उद्देश्यले थालिएको कवि/गीतकार बसन्त चौधरीको एकल विश्व काव्य यात्राको १६औं श्रृङ्खला जापानको टोकियोमा गत आइतबार सम्पन्न भएको छ । यस अघि बेलायत, अमेरिका, दुबई, भारत, नेपाल, हङकङ...
स्वेताले भनिन्– ‘उहााको आत्मा खुशी भएको छ’
नायिका श्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै उहााको आत्मा खुशी भएको जनाएकी छिन् । काठमाडौंमा सोमबार सम्पन्न ‘तेस्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यदि उहााले कतैबाट यो...
भूकम्पपीडित दृष्टिविहीन जोडीलाई मल्लको सहयोग
कलाकार कृष्ण मल्लले भूकम्पपीडित दृष्टिविहीन एक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मल्लका बेलायत निवासी मित्र इशा गुरुङले बेलायतमा बसोबास गरेका नेपालीहरूबाट उठाएको १ लाख ११ हजार रूपैयाा मल्लले दृष्टिविहीन परिवारलाई उपलब्ध गराएका हुन्...
























