उत्साहजनक व्यापार गर्दै ‘गाजलु’
काठमाडौं/ गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’ले राम्रो कमाइ गर्न सफल भएको छ । यस वर्षको सुरुवातबाट डेढ दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि अधिकांशले आफ्नो लगानी सुरक्षित गर्न सकेका थिएनन् । चलचित्र...
वरिष्ठ संगीतकार अमर गुरुङको निधन
काठमाडौं/ नेपालको सांगीतिक क्षेत्रका एक हस्ती वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । उहााको ७९ वर्षको उमेरमा गत मंगलबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा निधन भएको हो । गुरुङले नेपाली राष्ट्रिय गानमा संगीत भर्नुभएको...
भद्रगोल टोली अस्ट्रेलियामा
काठमाडौं/ नेपाली लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको टोली कार्यक्रमका लागि अस्ट्ेरलिया जाने भएको छ । आरकेएस अस्ट्रेलियाको आयोजनामा जुन २६ तारिखबाट सुरु हुने ‘अस्ट्रेलियामा भद्रगोल’ नामक कार्यक्रमको लागि भद्रगोल टोली २४ जुनामा अस्ट्रेलिया जाने भएका...
नम्रताको भिडियो खेल्ने रेट दुई लाख !
काठमाडौं/ ‘क्लासिक’ नायिका नम्रता श्रेष्ठ चलचित्र र म्युजिक भिडियो दुवैमा माग भएकी कलाकार हुन् । तर उनले कम चलचित्रहरूमा मात्रै अभिनय गर्दै आएकी छिन् । पछिल्लो चलचित्र ‘क्लासिक’ व्यावसायिक रूपमा हिट भएपछि यी नायिकाले...
अष्ट्रेलियामा नेपाली कलाकारको बेजोड प्रस्तुति
सिड्नी/ नेपाली कलाकारहरूले अष्ट्रेलियाको सिड्नीमा बेजोड प्रस्तुति पस्किएका छन् । नेपालबाट गएका लोकगायक प्रेमराजा महत र शान्ति भण्डारीको हलै नचाउने लोक गीत, हास्य कलाकार राजाराम पौडेलको पेट मिचिमिचि हसाउने हाास्य प्रस्तुति अनि नायिका प्रियंका...
बन्यो ‘तीन घुम्ती’ उपन्यासमा आधारित चलचित्र
काठमाडौं/ नेपाली कााग्रेसका नेता स्व.बीपी कोइरालाद्वारा लिखित उर्चित उपन्यास ‘तीन घुम्ती’मा आधारित रहेर निर्माण गरिएको चलचित्र प्रदर्शनको अन्तिम चरणमा पुगेको छ । राकेश अडुकियाले निर्माण गरेको यो चलचित्रलाई अब दर्शकहरूले असार १७ गतेबाट हलमा...
‘ड्रिम्स’ पाइरेसी भएपछि १ करोड माग
काठमाडौं/ नायक भुवन केसीले आफौले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ पाइरेसी भएपछि त्यसको क्षतिपूर्ति माग गर्दै प्रहरी साइबर सेलमा उजुरी गरेका छन् । उनले आफूले क्षतिपूर्तिमा १ करोड रूपैयाा पाउनुपर्ने उजुरीमा उल्लेख गरेका...
राष्ट्रपति भण्डारीले चलचित्रकर्मीलाई सम्मान गर्ने
काठमाडौं/ चलचित्र विकास बोर्डको १६औं वार्षिकोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड वितरण गरिने बोर्डले जनाएको छ । बोर्डले आउादो असार १६ गते राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी...
‘धुर्मुस–सुन्तली’लाई रेखा र राजवल्लभको सहयोग
काठमाडौं/ नेपाली चलचित्र क्षेत्रकी नायिका रेखा थापा र नायक राजवल्लभ कोइरालाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई एक/एक लाख रूपैयाा सहयोग गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा भूकम्पपीडितका लागि निर्माण गर्न लागिएको ‘गिरान्चौर एकीकृत बस्ती’को सहयोगार्थ उनीहरूले रकम...
त्रिकोणात्मक प्रेमको कथा ‘गााठो’
काठमाडौं/ सुरज भुषालले निर्देशन गरेको चलचित्र गााठो छायांकनको सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा लागेको छ । निर्देशक भुषालका अनुसार उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । हालै चलचित्र ‘गााठो’ को क्यारेक्टर पोष्टर र...
























