‘ब्रासलेट’मा रमेशको पुनरागमन
काठमाडौं/ चलचित्र ‘ब्रासलेट’मा नायक रमेश उप्रेतीले पुनरागमन गर्ने भएका छन् । नायक रमेश केही वर्षअघिसम्म नेपाली चलचित्रका चल्तीका नायकका रुपमा परिचित थिए । अमेरिका भासिएपछि रमेश नेपाली चलचित्र क्षेत्रबाट टाढा भएका थिए ।
पछिल्लो समय...
‘चपली हाइट २’को ट्ेरलर नै हिट
काठमाडौं/ सफल चलचित्र ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ को ट्ेरलर युट्युबमा चर्चित भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ५ दिनमै यसलाई युटुबमा २ लाख ४० हजार नजिकले हेरिसकेका छन् । चलचित्रको निर्देशद...
‘पर्शुराम’को फस्र्टलुक सार्वजनिक
काठमाडौं/ चलचित्र ‘पर्शुराम’को फस्र्टलुक सार्वजनिक भएको छ । चलचित्रको निर्माण टोलीले दाङमा छायांकन गरिएकाले फस्र्टलुक पनि दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
चलचित्रमा किशोर खतिवडा, जानभी बस्नेत, नवराज रावत, स्वस्ती क्षेत्री मुख्य भूमिकामा...
आर्यन र नम्रता उत्कृष्ट नायकनायिका घोषित
काठमाडौं/ पहिलो ‘फान अवार्ड’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट नायक–नायिका घोषित भएका छन् । चलचित्र कलाकार संघले काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा उक्त अवार्ड वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी...
‘लुकामारी’को सुखद सुरुवात
काठमाडौं/ गत शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको चलचित्र ‘लुकामारी’ले व्यापारमा सुखद सुरुवात गरेको छ । चलचित्रलाई हेर्न हलमा दर्शकहरूको बाक्लै उपस्थिति देखिएको छ । चलचित्र कमेडी क्राइम विधाको भएको कारण पनि दर्शकहरूले मन पराएको यसको...
१८औं विश्व काव्य यात्रा अष्ट्रेलिया पुग्यो
काठमाडौं/ एकल विश्व काव्य यात्राका क्रममा बसन्त चौधरी अष्ट्रेलिया पुगेका छन् । सिड्नीमा भएको कार्यक्रममा चौधरीको काव्यिक प्रस्तुतिबाट त्यहााका नेपालीहरूले नयाा स्वाद र प्रस्तुतिको अनुभव गरे । कवि/गीतकार बसन्त चौधरी गत शनिबार अष्ट्रेलियाको सिड्नीमा...
सांस्कृतिक संस्थानद्वारा १२ कलाकार सम्मानित
काठमाडौं/ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आफ्नो स्थापनाको ४४औं वार्षिकोत्सवको अवसरमा आइतबार १२ जना कलाकारलाई सम्मानित गरेको छ । नेपाली कला क्षेत्रमा वर्षौंदेखि योगदान पुर्याउादै आएको संस्थानले सो अवसरमा अन्य ६ जनालाई पनि प्रोत्साहन पुरस्कार...
‘लुकामारी’ले पायो ‘पीजी’ सर्टिफिकेट
काठमाडौं/ चलचित्र ‘लुकामारी’ले पीजी सर्टिफिकेट पाएको छ । चलचित्रमा केही दृश्यहरूका कारण यो चलचित्र हेर्न १६ वर्षमुनिका बालबालिकाहरूलाई अभिभावकको आवश्यकता पर्ने भएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा कमेडी र सस्पेन्स...
सत्यराजको गजल एल्बम ‘मधुशाला’
काठमाडौं/ बहुप्रतिभाशाली व्यक्तित्व गायक सत्यराज आचार्यको नयाा एल्बम ‘मधुशाला’ बजारमा आइपुगेको छ । एल्बमको शनिबार काठमाडौंको पााच तारे होटल ‘सोल्टी क्राउन प्लाजा’मा लोकार्पण गरिएको थियो । गायक भक्तराज आचार्य, स्वरूपराज आचार्य, सत्यराज आचार्यको साथमा...
बन्ने भयो ‘दर्पणछाया २’
काठमाडौं/ सफल नेपाली चलचित्र ‘दर्पणछाया’को सिक्वेल बन्ने भएको छ । करिब १६ वर्षअगाडि निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पणछाया’को सिक्वेलको रूपमा ‘दर्पणछाया २’ निर्माण हुने पक्का भएको हो । चलचित्रको राजधानीमा एक औपचारिक...
























