डेनमार्कमा ‘नेपथ्य’को भव्य कन्सर्ट
नेपथ्य चर्चित व्याण्ड हो उसले धेरै ठाउामा कार्यक्रम गरेर आफ्नो छाप छोडेको छ । नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले डेनमार्कको राजधानी कोपेनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । आमाबियो हलमा मंगलबार भएको कार्यक्रममा दर्शकले यो...
रेखाको एक्सन ‘हिरो रिटर्न्स’मा देखिने
नायक सविन श्रेष्ठको प्रस्तुति रहने चलचित्र ‘हिरो रिटर्न्स’को औपचारिक घोषणा गरिएको छ । चलचित्र बजारमा यो चलचित्र बन्ने समाचार सार्वजनिक भएको लामो समय भए पनि, औपचारिक घोषणा भने भएको थिएन । काठमाडौंमा कार्यक्रमको आयोजना...
कमेडी कथामा आधारित ‘हिटलर’ निर्माण हुाद
अष्टनारायण पिक्चर्सले रोमान्टिक कमेडी कथामा आधारित चलचित्र ‘हिटलर’ निर्माण गर्ने भएको छ । चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्म्सले पनि सहकार्य गर्ने जनाइएको छ ।
सौरभ ढकालको निर्देशनमा बन्न लागेको चलचित्रमा नायकको...
‘कबाली’ले ‘बाहुबली’को रेकर्ड तोड्यो
नयाा दिल्ली भारतका चर्चित अभिनेता रजनीकान्तले अभिनय गरेको फिल्म ‘कबाली’ ले रिलिजको पहिलो दिन नै रेकर्ड पुराना रेकर्ड तोडेको छ । कबालीले पहिलो दिन ४०० करोड रूपैयााको कमाई गरेको छ । तामिल भाषाको यो...
अष्ट्रेलियामा ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ प्रदर्शनको तयारी
काठमाडौ/ नेपाली चलचित्र बजारका लागि भरपर्दाे बजार बनेको अष्ट्रेलियामा दुई चलचित्र ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ प्रदर्शनको तयारीमा रहेका छन् ।
नेपाली चलचित्रको प्रर्दशनका लागि आकर्षक मुलुक मानिएको अष्ट्रेलियामा ‘इपि माइग्रेसन’ र ‘हो र होइन होला...
नायिका करिश्माले सिड्नीमा तारिफ बटुलिन
आफ्नो सुन्दरताप्रतिको सजकताका कारण चर्चित नायिका करिश्मा मानन्धर पछिल्लो केही समययता राजनीतिक गतिविधिमा संलग्न भएपछि उनको तारिफसागै आलोचना गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । हालै सार्वजनिक भएको नयाा शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा...
सयपत्री नेपाली कल्चर गु्रप युकेले कलाकारलाई सम्मान गर्ने
सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले नेपाली कलाकारहरूलाई सम्मान गर्ने भएको छ । आफ्नो दशौं स्थापना दिवसको अवसरमा २४ जुलाइका दिन सस्थाले द एम्पायर हल अल्डरसटमा भब्य सांस्कृतिक कार्यक्रम गर्ने तथा कलाकारहरूलाई सम्मान गर्ने जनाएको...
राजु अर्यालको निर्देशनमा ‘दिपज्योति’ निर्माण हुादै
चलचित्र निर्देशक राजु अर्यालको निर्देशनमा नयाा चलचित्र ‘दिपज्योति’ निर्माण हुने भएको छ । नायिका जेनिशा केसीलाई अभिनय गराउन लागिएको उक्त चलचित्र त्रिकोणत्मक प्रेमकथामा आधारित रहने जनाइएको छ । चलचित्र सडक बालबालिका विषयमा आधारित रहेको...
‘भाग्यले बााचेकाहरु’ वृत्तचित्रलाई मुम्बईमा अवार्ड
काठमाडौं/ ‘भाग्यले बााचेकाहरु’ वृत्तचित्रलाई मुम्बईमा अवार्ड प्रदान गरिएको छ । यस वृत्तचित्रका निर्देशक गणेश पाण्डेले ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका हुन् । गत शनिबार भारतको मुम्बईमा आयोजित विशेष समारोहमा पाण्डेलाई नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका...
एचआइभी संक्रमितलाई ‘नाई नभन्नु ल ४’को सहयोग
काठमाडौं/ चलचित्र ‘नाई नभन्नु ल ४’को टिमले कीर्तिपुरमा रहेका एचआईभी पीडित बालबालिकाहरुलाई नगद १ लाख सहयोग गरेको छ । हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम किर्तिपुरमा रहेको बेबी लाइफ होमलाई गत...

























