‘छक्का पन्जा’को आक्रामक व्यापार

काठमाडौं/ हास्य कलाकार दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’ले देशभरिका हलहरूमा सानदार प्रदर्शन गरेको छ । सो चलचित्र भदौ २४ गतेबाट प्रदर्शनमा आएको थियो । चलचित्रले आफ्नो प्रदर्शनको तीन दिनमा करिब दुई करोड...

नेवारी फिल्म ‘जामन: गुभाजु’को छायााकन सुरु

काठमाडौं/ चर्चित उपन्यासकार गुरुजू तान्त्रिक ‘जामन: गुभाजु’को पौराणिक कथाका आधारमा नेपालमा फिल्म बन्न लागेको छ । यसको सुटिङ गत शनिबारदेखि मकवानपुरको चित्लाङ र पालुङमा सुरु भएको छ । ‘जेसिपेनी इन्टरटेनमेन्ट’ र ‘द वाइल्ड बुल्स...

‘हिटलर’का लागि १९ वर्षदेखि २४ वर्षसम्मकी नायिका खोजी

काठमाडौं/ नेपाली चलचित्रमा नायिकाको खडेरी नै लागेको छ । नायिकाको संख्या दर्जनौा भए पनि चलचित्र बनाउनेले हरेक पटक नयाा नायिका नै खोजिरहेका छन् । नयाा नायिका नपाएर कैयौं चलचित्रका छायांकन प्रभावित भएका छन् ।...

नवौं नेफ्टा अवार्ड पुस ८ गते दुबईमा हुने

काठमाडौं/ नवौं नेफ्टा अवार्ड यस वर्ष पनि विदेशमा हुने भएको छ । आउादो डिसेम्बर २३ अर्थात् पुस ८मा नवौं नेफ्टा अवार्ड हुने भएको हो । आइतबार राजधानीमा प्रेसमिट गरी नेफ्टा अवार्डको घोषणा गरिएको हो ।...

सिने जगतमा नयाा र राम्रो सुरुवात

काठमाडौं/ पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्नो परिचय सुधार्ने तयारीमा छिन् । एकपछि अर्को गर्दै हिन्दी फिल्ममा समेत ‘बेड सिन’ र ‘किस सिन’ दिादै आएकी उनले यस्तो दृश्य अब फिल्ममा नदिने...

पर्दाबाहिर हमाल भए स्टार, उनी पुगे अमेरिका

काठमाडौं/ नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज सबैभन्दा माथि छ । देशको उच्च तहदेखि दर्शकको नजरमा हमाल सर्वाधिक रुचाइएका पात्र हुन् । हमालपछि यस्तो क्रेज बनाउने कलाकार यो क्षेत्रमा आजसम्म देखिएका छैनन् ।...

सिड्नी पुगे आर्यन

चलचित्र जगतका निकै व्यस्त अभिनेता आर्यन सिग्देल अहिले अष्ट्रेलियाको सिड्नी पुगेका छन् । शुक्रबार सााझ ८ बजे सिड्नी ओर्लिएका सिग्देललाई स्वागत गर्न सिड्नीको किंग्स फोर्डस्मित अन्तर्राष्ट्रिय एअरपोर्टमा सिड्नीमा रहेका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो...

नम्रता र आर्यन बने वर्षका उत्कृष्ट

काठमाडौं – नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका छन् । उनीहरू पोखरामा शनिबार सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उत्कृष्ट नायक नायिकाको अवार्ड पाउन सफल भएका हुन् । छाायाछवि क्रियसनले...

‘मोडल हन्ट नेपाल, सिजन टू’को ताज विवेक र रोनालीलाई

काठमाडौं ् सिनामंगलका १८ वर्षीय विवेक खड्का र थापाथलीकी २१ वर्षीया रोनाली अमात्य ‘मोडल हन्ट नेपाल, सिजन टू’को ताज पहिरिन सफल भएका छन् । राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार सााझ सम्पन्न अन्तिम स्पर्धामा पुरुषतर्फको...

सकियो ‘दर्पण छाया २’को छायांकन पुरानो क्रेज जोगाउनुपर्ने चुनौती

निर्देशक तुलसी घिमिरेले आफ्नो नयाा चलचित्र ‘दर्पण छाया २’को छायांकन सकेका छन् । धापासीस्थित एक घरमा चलचित्रको अन्तिम दृश्य खिचियो । यसपटक, सबै नयाा अनुहार लिएर उनले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पुष्पल...

RECENT POSTS

HOT NEWS