आमाबुबाले चुम्बन गर्दा बच्चाको प्रतिक्रिया
आफ्ना बाबुआमाले आपसमा चुम्बन गरेको देखेपछि बच्चाले आपत्ति जनाउने सम्भावना रहँदैन । तथापि बच्चाहरू जति नै साना भए पनि उनीहरू आफ्नो वरिपरिको अवस्था हेरेर स्थितिलाई राम्रोसँग बुझ्न सक्छन् भन्ने एउटा गतिलो उदाहरण समाचारको रूपमा...
दुबई निरन्तर नेपाली चलचित्र चल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्रहरूको माग बढ्न थालेको छ । विशेषगरी नेपालीहरू विभिन्न देशमा पुगेपछि ती देशहरूमा नेपाली चलचित्रहरूको माग उच्च रूपमा देखापरेको हो । त्यसै क्रममा हलिउड र बलिउड चलचित्र जस्तै...
“छक्का पन्जा”को व्यापार १३ करोड
काठमाडौं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा’ले नेपाली चलचित्रको इतिहासमा नै अहिलेसम्मको धेरै कमाइ गर्ने रेकर्ड गरेको छ । प्रदर्शनको ५१ दिन मनाउने क्रममा रहेको चलचित्रले हालसम्म १३ करोड रूपैयाा कमाइ गरिसकेको यसको...
पाकिस्तानमा भारतीय चलचित्रलाई प्रतिबन्ध
काठमाडौं/ पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव बढ्दै जाादा भारतीय चलचित्रहरूलाई पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाइएको छ । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरूको संघले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।
सोही...
धुर्मुस–सुन्तलीद्वारा मैथिली चलचित्रमा अभिनय
काठमाडौं/ हास्य कलाकार तथा भूकम्पपीडितहरूलाई घर बनाइदिएर समाज सेवीका रूपमा समेत उदाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखापरेका छन् । सामाजिक जनचेतना जगाउन बनाइएको बालविवाह र चेलीबेटी बेचबिखनविरुद्धको फिल्म ‘मुन्नी’मा...
न्युयोर्कमा नेपथ्यको दमदार प्रस्तुति
काठमाडौं/ नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्क सहरमा दमदार प्रस्तुति दिएको छ । उक्त कार्यक्रम म्यानहटन सेन्टरमा शनिबार भएको थियो ।
कार्यक्रममा सधौजस्तै घडीको संकेत जसै ४, ३, २, १ गर्दै ० मा अडियो, भुइाबाट...
‘झुम्की’को औसत व्यापार
काठमाडौं/ अपिल बिष्टले निर्देशन गरेको चलचित्र ‘झुम्की’ गत शुक्रबारबाट देशभरका हलमा रिलिज भएको छ । चलचित्र प्रदर्शनको एक दिन अगाडि काठमाडौंको सीटी सेन्टरमा यो चलचित्रको प्रिमियर गरिएको थियो ।
चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार हल...
रेखा अभिनित ‘पलाास’ कात्तिक २६ बाट हलमा
काठमाडौं/ नायिका रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाास’को प्रदर्शन आगामी कात्तिक २६ गते हुने तय भएको जानकारी निर्माणपक्षले दिएको छ ।
यस चलचित्रमा रेखा थापाको भूमिकालाई अहिलेसम्म गोप्य राखिएको छ भने चलचित्रमा अयुव केसी...
चाादीको घेरा’ नाटकमा कर्णालीको परिवेश
काठमाडौं/ खाने नुनका लागि समेत सारा काम त्यागी दिनको माया मारेर लाइन लाग्न जानुपर्ने र त्यही पनि नपाउादा रित्तो हात फर्कनुपर्ने कर्णालीवासीका अन्तस्करणको पीडालाई देखाउन सफल देखिएको छ नाटक ‘चाादीको घेरा’ ।
लेखक नरेश भण्डारीको...
‘नेपाल अफ्रिका फिल्म महोत्सव’ सम्पन्न
काठमाडौं/ नेपालमा तीन दिनसम्म चलेको ‘नेपाल अफ्रिका फिल्म महोत्सव–२०१६’ सम्पन्न भएको छ । नीर शाह निर्देशित चलचित्र ‘मसान’ स्क्रिनिङसागै ३ दिनसम्म चलेको महोत्सवको समापन गरिएको हो ।
महोत्सव समापन समारोहका प्रमुख अतिथि नायक राजेश हमालले...






















