परीक्षामा ब्रा लगाउन प्रतिबन्ध !
परीक्षामा विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न विभिन्न उपाय अपनाइन्छ । सबै शरीरको तलासी लिने तथा विद्यार्थीले चिट लुकाउन सक्ने स्थानमा विशेष निगरानी गर्ने समेत चलन छ । तर चोर्ने बानी परेका विद्यार्थीहरुले चिट लुकाउने तथा...
मन पराउनेका लागि आवेदन खुल्ला
काठमाडौं÷ ‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन्...
तेरियाले नाचेर देखाइन् नेपाली क्षमता
रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरिया फौजा मगरले बलिउडमा चमत्कार देखाउँदै चर्चित रियालिटी शोको उपाधि जितेकी छन् । उनले भारतीय टेलिभिजन च्यानलहरुबाट प्रसारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा सिजन ९’ को उपाधि जितेकी...
एकअर्काको लुगा फुकाल्ने अचम्मको शो
अस्ट्रेलियाको टिभी च्यानल एसबीएसमा टेलिकास्ट सुरु भएको रियालिटी शोको नाम ‘अनड्रेस्ड’ हो । यसको काम पनि नाम अनुसारकै छ । यसमा आपसमा अपरिचित दुई व्यक्तिहरुलाई एकअर्काको लुगा फुकाल्न लगाइन्छ ।
प्रत्येक हप्ताको सोमबार टेलिभिजनमा आउने...
साम्राज्ञी ‘ए मेरो हजुर’मा यस्तो देखिइन्
सुटुक्क छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर’को एउटा गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्दै गरेका केही तस्बिर सार्वजनिक भएको छ ।
साम्राज्ञी एक राष्ट्रियताले भरिएको गीतमा नृत्य गर्दैछिन् । कोरियोग्राफर कविराज गहतराजले यो गीतको...
‘जात्रा’को हाउसफूल व्यापार
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ले राम्रो व्यापार गरेको छ । फिल्म लागेका सिंगल तथा मल्टिप्लेक्समा फिल्मले बम्पर ओपनिङ गरेको छ ।
चलचित्रको निर्माण पक्षले दिएको जानकारीअनुसार क्युएफएक्स तथा बिग मुभिजमा फिल्मको शनिबारको...
“लभ लभ लभ”को रोमान्टिक गीत
काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’को रोमान्टिक गीत गोसाईकुण्डमा छायांकन गरिएको छ । निर्देशक खनालका अनुसार दुई हप्ता पहिले जस्तो ९५ प्रतिशत छायांकन सकाइएको फिल्म ‘लभ लभ लभ’को अन्तिम...
सहवास गर्दागर्दै लिङ्ग भाँचियो
प्रेमीप्रेमिकाबीचको यौनसम्बन्ध कहिलेकाहीं दुर्घटनाग्रस्त हुने गर्दछ भन्ने घटना भियतनाममा उदाहरण बनेको छ । यौन क्रिडाका बेला आसन अपनाउने क्रममा गरिएको लापरबाहीको परिणाम एक पुरुषको लिङ्ग भाँचिएको छ । यौनसम्बन्धका क्रममा तरह–तरहका आसनमा जोडतोडका साथ...
सुगाको चुक्लीले पतिपत्नीको झगडा
घरमा सुगा पाल्नु पनि गलत काम गर्नेका लागि खतरा सावित भएको छ । कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पालेकै कारण श्रीमतीसँग झमेला झेल्नुपरेको छ । घरमा पालेको सुगाले परस्त्रीसँगको सम्बन्धको पोल खोलिदिएपछि ती व्यक्तिले...
निःशुल्क खान पाइने रेष्टुरेण्ट
भारतको हिमाञ्चल प्रदेशको एउटा होटल निकै चर्चामा आएको छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा सहिद परिवारले निःशुल्क खाना खान पाउने भएका छन् । रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरा सहिदको परिवारसँग एक रूपैयाँ...




















