जहाा कपाल काट्न बञ्चरो प्रयोग गरिन्छ
सामान्यतया कपाल काट्नको लागि कैंचीको प्रयोग गरिन्छ । यो प्रयोगको लागि सुरक्षित सजिलो पनि रहेको छ तर रसियाको एक सैलुनमा बञ्चरोले कपाल काट्ने गरिएको छ । रसियाका डानिल इस्टोमिनले कपाल काट्न बञ्चरोको प्रयोग गर्दै...
गौतम र डा.मनिताको सफल जोडी
सबै मानिसलाई आफूले मन पराएको मान्छेसाग जीवन बिताउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर, सबैको भाग्यमा त्यो लेखिएको हुादैन । कमै व्यक्तिहरु मात्र आफूले मन पराएको मान्छेसाग जीवनको आरोहअवरोहमा साथै रहन पाउाछन्, जीवनको यात्रा...
उभिएर पिसाब गर्ने तरिका सिक्दै महिला
अष्ट्रियाको ग्रीन पार्टीले महिलालाई उभिएर पिसाब फेर्ने तालिम दिन थालेको छ । ग्रीन पार्टीको विशेष बैठक बसेर पार्टीले महिलाहरूलाई सार्वजनिक शौचालयमा उभिएर कसरी पिसाब फेर्न सकिन्छ भनेर सिकाउन लागेको हो । ग्रीन पार्टीले यस्ता...
‘आधा लभ’ निर्माण गर्दै ऋचा
काठमाडौं/ ऋचा शर्माले पहिलो पटक आफ्नो होम प्रोडक्सनबाट निर्माण हुने ‘आधा लभ’को निर्मात्री बनेकी छिन् । यसै साता राजधानीको एक कार्यक्रमका बीच यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले मानिसको जीवनमा आउने अनेकौं...
ज्यूँदो भूतले सुनाउँछ फैसला !
पश्चिम अफ्रिकाको एउटा सानो देश बेनिन यस्तो देश हो जहाँबाट अफ्रिकी कालो जादू बुडुको सुरुवात भएको मानिन्छ । यहाँका इगुनगुन समुदायका मानिसहरूलाई ज्यूँदो भूत भनिन्छ । आम धारणाअनुसार यो समुदायका मानिसहरूले अन्य समुदायका मानिसहरूलाई...
राजेश हमाल एमालेको प्रचारमा
काठमाडौं । नायक राजेश हमाल गत शनिबार जनताको घरदैलोमा भोट माग्न पुगे । उनी एमाले उम्मेदवारको पक्षमा मत माग्न आफ्नो निवास क्षेत्रका घरहरूमा निस्किएका थिए । नेकपा एमालेका काठमाडौं महानगरपालिका वडा नम्बर २६ का...
हट माला मिडियासँग किन भाग्दै छिन् ?
काठमाडौं । चलचित्र ‘पर्व’मा समावेश ‘काले दाइ काले दाइ’ बोलको गीतबाट मोडल तथा नायिका माला लिम्बूलाई दर्शकले चिन्ने मौका पाए । हुन त, उनको चर्चाभन्दा बढी गीतको चर्चा भइरहेको छ । ‘वन वे’ चलचित्रबाट...
एसएलसी प्रिन्सेस २०१७ मा ४० प्रतियोगीहरू छनौट
काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले एसईई दिएर बसेका युवतीहरूमा केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रूपमा गर्दै आएको (ह्वाट हाउस...
‘हिटलर’मा सामिया राणा खानदानकी छोरी बन्दै
नवनायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखाउँदै चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउँदो जेठ १२ गतेबाट लभस्टोरी तथा कमेडीको यो चलचित्र देशभरका...
२० जनाले उठाउन नसक्ने युवक
छिमेकी देश चीनमा धेरै तौलका कारण एक युवा धेरै चर्चामा छन् । छिऔ हौङ्ग नाम गरेका युवाको तौल २२० किलो छ । धेरै तौल भएका कारण उनलाई हिंड्नसमेत गाह्रो हुन्छ ।
२७ वर्षीय युवा हौङ्ग...




















