दाजुकोभन्दा पहिले बहिनीसँग बिहे गर्नुपर्ने

छिमेकी मुलुक भारतको गुजरातमा नन्द र भाउजुबीच बिहे हुन्छ । यो भारतको अनौठो प्रथा हो । त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ । बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म...

भिखारी ठानेर शोरुमबाट गलहत्याएको परिणाम

थाइल्याण्डको पत्रिका सनुकका अनुसार थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित मोटरसाइकलको शोरुममा फाटेको लुगा लगाएर पुगेका एक व्यक्तिले सबैलाई आश्चर्यचकित तुल्याए । सुरुमा उनले शोरुमलाई बाहिरबाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले...

पढाइ छाडेर बिरालो स्याहार्दै सुन्दरी

विश्वविद्यालय छाडेपछि हेनान शाले आफ्नो जीवन बिरालाका बच्चाहरुलाई स्याहार गर्नका लागि समर्पित गरिन् । २८ वर्षीय शा आजकल आफूलाई बिरालाका नयाा बच्चा स्याहार गर्ने योद्धाका रुपमा लिन्छिन् । वासिंगटन डिसीमा जन्मिएकी उनले पछिल्ला ८...

दिनहुा बारमा गएर बियर पिउने जिराफ

रक्सी पिउनका लागि मानिसहरु बार तथा रेष्टुरेन्ट धाउने गरेको त देखिएकै हो । त्यसैले मानिस रक्सी खानका लागि रेष्टुरेन्ट तथा बार धाउने कुरा कुनै समाचारमा लेखिरहनु परेन । तर जब मानिसको साटो कुनै जंगली...

तरुनीहरु जनावरको भेषमा !

मान्छे अबुझ तथा अज्ञानी भयो भने त्यसलाई पशुको संज्ञा दिइन्छ । तर केही मान्छे यस्ता हुादारहेछन् जसले आफूलाई जनावरजस्तै बनाउन चाहन्छन् । तर जनावरकै रंग तथा हाउभाउमा सिागारिने र जनावरकै रंगमा शरीरमा पेन्टिङ गरी निर्वस्त्र...

गाईको आयु बढाउन पेटमा प्वाल

अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै, अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ । हेर्दा...

बच्चाको कलेजोमा ६ इञ्चको कीरा !

छिमेकी मुलुक भारतमा एउटा १८ महिनाको बच्चाको कलेजोमा ६ इञ्च लामो जुका । भारतको नयाादिल्लीस्थित एक अस्पतालमा शल्यक्रियाका क्रममा डाक्टरहरुले बच्चाको कलेजोबाट ६ इञ्चको गोलो जुका निकालेका छन् । गोलो जुका एक परजीवी हो र...

माछाको आाखाबाट अन्धोपनको उपचार

नेत्रहीनले पनि अब आाखा देख्न सक्छ भन्दा तपाईं पत्याउनु हुन्छ ? तर, वैज्ञानिकले माछाको आाखाको प्रकाशबाट अब नेत्रहीन पनि हेर्न सक्ने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकले जेब्रा नाम माछाको मस्तिष्कमा रहेको रसायनबाट अब नेत्रहीनले...

मानिसले जस्तै बोल्ने यौन खेलौना

हार्मोनी एक नयाा प्रकारको सेक्स डल हो जो हिाड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओठ पूर्णरुपमा तयार त भइसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि...

ट्याक्सीभित्रै केटालाई बलात्कार गर्ने युवती पक्राउ

अमेरिकाको ओहायोमा ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २३ वर्षीया ब्रिटिनी कार्टर रहेकी छन् । उनीमाथि चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोप लगाइएको छ । बलात्कारपछि...

RECENT POSTS

HOT NEWS