लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन् । यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन्...
वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई पुरस्कार प्रदान
काठमाडौं । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्य क्षेत्रका तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम...
‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक
https://youtu.be/uXWOjmW8_i0
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार एनबी अधिकारीको शब्द, अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र सुरज अधिकारीले अभिनय गरेका...
दुई चर्चित नाटक नियमित मञ्चन
काठमाडौं । राजधानीका नाटकघरमा २ नाटक नियमित मञ्चन भइरहेका छन्। थापागाउँस्थित मण्डला थिएटरमा अनुप बराल निर्देशित ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेको छ।
विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा बनेको नाटक हो ‘एउटा सपनाको...
मछालेगु बानी गनं वल म्यूजिक भिडियो सार्वजनिक
काठमाडाैं । चर्चित गायिका निशा देशारको स्वर तथा संस्कृतिविद् सुवर्ण शाक्यको शब्द र न्यूह बज्राचार्यको संगीतमा मछालेगु बानी गनं वल बोलको नेपाल भाषाको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ।
प्राेदक्सन कनसेप के.बी. एस लुभुले गरेकाे...
‘साथी त्यो मेरो(चुतिया साले)’को भिडियो सार्वजनिक
काठमाडाैं । तेजनेपाल सारा संसार मिडिया गायक, संगीतकार रवि कुमार रिमालको नयाँ गीत ‘साथी त्यो मेरो(चुतिया साले)’को अफिसियल भिडियो सार्वजनिक भएको छ ।
गायक स्वयमकै अफिसियल युट्युब च्यानल रवी कुमार रिमाल मार्फत उनले यो भिडियो...
डान्सिङ नम्बर‘काली काली’मा गजित, गम्भीर र सामारिकाको कमेडी कमेस्ट्रि
https://youtu.be/DjLitQlOc70
काठमाडौं । कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट तथा सामारिका ढकाल फिर्चड गरिएको छन भने तिनैजनाको कमेडी कमेस्ट्रिलाई...
चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते प्रदर्शन हुने भएको छ । यसअघि चैत ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको...
तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गरेका तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ ।
आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा...
चलचित्र कलाकारमा मोहन निरौला प्यानल बिजयी
काठमाडौ । शनिवार मध्यरातमा सार्वजनिक भएको मत परिणाम अनुसार बरिष्ठ कलाकार मोहन निरौलाले निकटतम् प्रतिद्वन्द्वी लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीलाई २६ मतान्तरले पछी पार्दै विजयी हुन सफल भएकाे छ ।
मतगणना सुरु हुँदा रेजिना उप्रेती केही...

























