सलमान खानलाई ‘क्लिन चिट’
मुम्बई । पत्रकारलाई कुटपिट गरेको मुद्दामा बाँम्बे उच्च अदालतले अभिनेता सलमान खानलाई ‘क्लिन चिट’ दिएको छ। सन् २०१९ मा सलमान खानविरूद्ध कुटपिटको मुद्दा दायर भएको थियो।
४ वर्षपछि उनले राहत पाएका हुन्। उनीसँगै बडिगार्डले पनि ‘क्लिन...
पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कलाकारले पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै गएको जनाएका छन् ।
‘अहिले कलाकार पारिश्रमिक ६०, ७० लाख भन्छन् । त्यत्रो किन भन्यो भने स्टारडमको कुरा...
स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक
काठमाडौं । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक गरिएको छ । कला र संस्कृतिको पहिचान,कलाकर्मिको सम्मान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम काठमाडौको बिजुलीबजारस्थित...
चलचित्र ‘जारी’को टिकट बुकिङ सुरु
काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएको हो ।
यस्तै, बिग मूभिजले फिल्मलाई ६ सोज दिएको...
मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर
काठमाडौं । सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।
यसअघिकी ब्राण्ड एम्बेस्डर पूजा...
लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र
काठमाडौं । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो ।
नायिका पूजा शर्माले...
हलमा कथानक चलचित्र ‘बहाव’ रिलिज
काठमाडौं,
आज शुक्रबारदेखि हलमा सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' प्रदर्शनमा आएको छ। केही समयअघि यसै मितिमा सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ प्रदर्शन हुने भनिएको थियो। रिलिजको पूर्वसन्ध्यामा निर्माताबीच विवाद उत्पन्न भएपछि फिल्म रिलिज हुन...
जापानमा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने
काठमाडाैं । चैत्र १९ केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने भएको छ ।
अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा आइतबार...
कथानक चलचित्र बहावको दोस्रो गीत सार्वजनिक
चैत २४ गते देखि रिलिज हुने कथानक चलचित्र बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर कथानक चलचित्र ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको...
‘बहाव’ कमलमणि नेपाल
काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन...

























