क्यानडामा दुई नेपाली पुस्तक विमोचन

काठमाडौं । क्यानडामा दुई नेपाली पुस्तकको विमोचन गरिएको छ । रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथासंग्रह ‘नेपालदेखि क्यानडासम्म’ र केशवमोहन अधिकारीद्वारा लिखित कथासंग्रह ‘अझै जिउँदै छन् मुर्कुट्टाहरु’ एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको हो । दुवै...

चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट नीर शाहले दिए राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य...

मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने

काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ...

कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय

काठमाडौं  । सुरक्षा पन्तको मुख्य भूमिका रहेको कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय भएको छ। लक्ष्मण सुनार निर्देशित यस कथानक आगामी नयाँ वर्ष वैशाख १ गते रिलिज हुनेछ। यसअघि यस चलचित्र फागुन १९ गते...

म्यूजिक भिडियाे ‘ए चरी’ बोलको सार्वजनिक

काठमाडौं। गायिका अबुन पाण्डेको स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द, सङ्गीत गायक पवन गिरीको छ। टुएका प्रडक्शनले गीतलाई सङ्गीत संयोजन गरेका हुन्। गीतमा आफूले माया गर्ने व्यक्तिसँग घुम्न...

नेपाली कथानक चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन

काठमाडौं । नेपाल स्रष्टा समाजले चलचित्र विकास वोर्डको हलमा नयाँ नेपाली कथानक चलचित्र  ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ । साहित्यकारहरूका लागि प्रदर्शन गरिएको उक्त चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ ।...

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड –२०२३ को मनोनय सार्वजनिक

काठमाण्डौ- पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी...

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाको आयोजनामा इतिहासमै प्रथम पटक  बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आयोजित  ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को उपाधि अग्रिया सिंहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । नेवार...

वैशाख १५ मा नाजिर हुसेनको ‘गुलाबी : एक रङ’ प्रदर्शन हुने

काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा...

लघुचलचित्र ‘उच्च शिक्षा’ कीर्तिपुर सिनेप्लेक्समा विशेष प्रिमियर शो हुने

कीर्तिपुर । लघुचलचित्र ‘उच्च शिक्षा’ आउँदो माघ ११ गते बुधबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा विशेष प्रिमियर शो हुने  माघ ७ गते शनिबार पत्रकार मार्फत जानकारी गराएको छ । कीर्तिपुरको जोशीननी हेरिटेज होम्स एण्ड नेवाः...

RECENT POSTS

HOT NEWS