सलमानप्रति लक्षित गर्दै माग्ने बुढा गरे यस्ताे कटाक्ष !
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका...
चलचित्र ‘बहाव’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र 'बहाव' को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन र श्रीधर पौडेलले निर्माण रहेको चलचित्रको...
निफको छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने छ।
चैत २ देखि ६ सम्म चल्ने यस महोत्सवमा ९५ वटा चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन्। फिचर,...
पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन
मुम्बई । पद्यभुषण र पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन भएको छ ।
रेलेको ८५ वर्षको उमेरमा मुम्बईमा बुधबार निधन भएको हो । जसको जानकारी अभिनेत्री हेमा मालिनीले आफ्नो इष्टाग्राममार्फत दिएकी हुन् । उनले...
‘छड्के–२’ रिलिजको अन्तिम तयारी
काठमाडौं । अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के–२’ रिलिजको संघारमा छ । फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल केसी छन् । अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ ।...
कि एडभटाइजिङ शो प्रसार हुने
काठमाडौं । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ ।
जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले...
“दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला
काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।...
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न सकिदैन : निर्देशक दाहाल
दुबई । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ ।
उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख...
फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु
काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै...
फागुन ५ गतेदेखि मण्डला नाटक घरमा नाटक “मुनमुन” मञ्चनको तयारीमा
काठमाडौं । साहित्यका र लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक “मुनमुन” मञ्चनको तयारीमा रहेको छ ।
बुद्धि सागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकको लेखन तथा निर्देशन सम्राट्...

























