तीन साता पछाडि धकेलियाे ‘द सोल अफ कमान्डो’को रिलिज
काठमाडाैं । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली फिल्मको रिलिज क्यालेन्डर तितरवितर बनाएको छ ।
निर्वाचनको माहोलले असर गर्ने भएकाले कात्तिक अन्तिम र मंसिर पहिलो साताका फिल्महरुले भकाभक नयाँ मिति रोजिरहेका...
मिस अर्थमा नेपालकाे वातावरणीय चिनारी झल्काउने पहिरन
काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।
भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले...
निटफेस्ट– २०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने
काठमाडौं ।‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना...
कथानक चलचित्र हेर्न ‘महापुरूष’ दर्शकहरुको उत्साहजनक
काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन...
कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी फिचर्ड छन् ।
पोस्टरमा अनमोल मोर्डन लुकमा बाइक चलाइरहेको देखिन्छन् ।
अनमोलले ग्याङको लिड गरिरहेका छन् । उनका...
कथानक चलचित्र ‘महापुरुष’ ले साढे दुई करोड कमायाे
काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ ।
प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले...
भुवन केसीकाे तेस्राे विवाह सम्पन्न
अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् ।
कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन...
चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काट्याे
काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ ।
फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन...
नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन...
‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल
काठमाडाैं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल भएकाे छ ।
असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले तीन सातामा ३७ करोड २६ लाख (नेपाली रुपैयाँ)कलेक्सन गरेको...























