‘महापुरुष’ ले १० करोड कमायाे
काठमाडौं । कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय...
नेपालमा पनि फिल्म ‘अवतार २’ पुस १ गते रिलिज हुँदै
काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो ।
‘अवतार २’ सँगै अर्को हलिउड...
रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक
काठमाडौं ।गायक रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द सिर्जना, रमेश कायस्थको सङ्गीत, आशिष अविरलको एरेन्ज, विकास दाहालको सम्पादन र बुद्ध एन्ड टिमको छायाङ्कन रहेको भिडियोको निर्देशन...
हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक
मुम्बई । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा अभिनयबाट ब्रेक लिने घोषणा...
सिड्नीमा ‘वन् कन्ट्री मेनि स्टोरिज’ मा द रिदम व्याण्डको सांगीतिक प्रस्तुति
अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेस्टिभलमा नेपाली सांगीतिक समुह आवाज नेपालसँगै दीपक बज्रचार्य एण्ड द रिदम व्याण्डको सांगीतिक प्रस्तुति रहने भएको छ ।
अष्ट्रेलियामा नेपाली संस्कृति र भेषभूषालाई चिनाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा हुन लागिरहेको...
कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर छ । गीतमा शब्द नारायण नेपालको छ भने शशीविक्रम थापाको...
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
काठमाडौं । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको...
महापुरुषले दुई हप्तामा ७ करोडभन्दा बढी कमाई
काठमाडौं । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्ममा तेस्रो हप्तामा पनि दर्शकको चाप उच्च रहेको छ।
लगातार दुई हप्ता हलमा सर्वाधिक...
कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै भुवन केसीलाई स्पष्टीकरण
काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
नवलपरासी क्षेत्र नं.१ मा प्रतिनिधि...
अभिनेत्री मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने
काठमाडाैं । चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् । कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई...
























