सल्लाघारिमा म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । पछील्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी उषा सुवेदी अभिनित 'सल्लाघारिमा'बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनलाई निक्स शर्माले अभिनयमा साथ दिएका छन ।
बगेश्वरी फिल्म्सको प्रस्तुति रहेको भिडियोमा निर्देशन...
किम्फको सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड ‘गड्ज बफ्यालो पायाे
काठमाडौं । चार दिन चलेको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव– किम्फ’को १९ औं संस्करणमा यो वर्षको सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड ‘गड्ज बफ्यालो (भगवानको भैँसी)’ले पाएको छ। सोमबार भएको किम्फको समापन कार्यक्रममा विष्णु कल्पितको निर्देशनमा बनेको...
बुद्धावदान सिरियलको छयाङ्कन सम्पन्न
चन्द्रनिगाहपुर । रौतहटमा एक सिरियलको छयाङ्कन सम्पन्न गरिएको छ । शनिबार जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो ।
गौतम बुद्ध नेपालमा जन्मिएपनि उनको जिवनसँग...
कथानक चलचित्र ‘चपली हाइट ३’ पुस १५ गते रिलिज
काठमाडाैं । यही पुष २ गते रिलिज गर्न लागिएको नेपाली कथानक चलचित्र ‘चपली हाइट ३’को मि ति सारीएको छ ।
दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता...
अभिनेत्री स्वस्तिमा खड्काले नयाँँ बानेश्वरमा किरेइ कस्मे जापानको स्टोर गरिन् उद्घाटन
काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा...
स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न
काठमाडौँ । स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न भएको छ । कल र संस्कृतिको पहिचान,कलाकर्मीको सम्मान' भन्ने मुल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको हो । अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको...
राउत पनि कथानक चलचित्र ‘लाखे’मा
काठमाडौं । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘लाखे’मा वर्षा राउतलाई लिइएको छ। अभिनेत्री राउतसँग बिहीबार फिल्मका निर्देशक बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले सम्झौता गरेका हुन्।
फिल्ममा अनुबन्धित हुँदै अभिनेत्री राउतले आफूलाई कथा...
माघ १४ र १५ गते मेडिकलकाे लाइसेन्स परीक्षा हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।
काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीका लागि आगामी आइतबारदेखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो...
भाग्यभित्र जीवन बोलको म्युजिक भिडियो
काठमाडौं । निषेधाज्ञा खुकुलो भए यता चर्चित नृत्यांगना सुनिता बस्नेत नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छिन ।
उनको कोरियोग्राफी रहेको ‘भाग्यभित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेण्टमेण्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा...
आजबाट नेपाल आइडलको चौथो संस्करण प्रसारण
काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करण आजबाट प्रसारण हुँदै छ। बिहीबारबाट कार्यक्रमको चौथो संस्करण एपिवान टेलिभिजनबाट प्रसारण हुन लागेको हो।
कार्यक्रम हरेक बुधबार र शुक्रबार राति ८ः३० मा प्रसारण हुनेछ। अन्तर्राष्ट्रिय गायन...

























