यस्ताे छ तीनदिनकाे माैसम

काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका...

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर  प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि– मनसुन तीन महिनासम्म रहनेछ ।...

आज पनि मेघगर्जनसहित पानी पर्ने माैसम पूर्वानुमान

काठमाडाैं ।  पानी परेपछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । हिजोको वर्षाले भने धुलोमैला पखालेको छ । झण्डै पाँच महिनादेखि पानी नपर्दा काठमाण्डौ उपत्यकामा...

आज काठमाडौंमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज (आइतबार) यसपालिको पहिलो हिउँद वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न काठमाडौंमा वर्षा भएको हो। काठमाडौंको उपत्यकामा यतिखेर वर्षासँगै चट्याङ परेको छ। मौसम पूर्वानुमान महाशाखाले...

हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस

काठमाडौं । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको...

देशभरको मौसम सामान्यतया सफा

काठमाडाैं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ । तर हाल देशमा कुनै उल्लेखनीय...

काठमाडौं महानगरपालिका फेडरिसबर्ग नगरले फोहोर व्यवस्थापनका लागि अनुभव आदानप्रदान

काठमाडौं । काठमाडौं महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसबर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदानप्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको हो । त्यस...

आजको मौसम : हिमपातको सम्भावना

काठमाडौं । आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भावना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले...

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको...

RECENT POSTS

HOT NEWS