आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत...
मुगुमा भूकम्प गयाे
काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प...
मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण, वन विनाश, सिमसार जस्ता प्राकृतिक जलभण्डारमा भएको मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना भइरहेको बताएको छ । यस सहस्राब्दीमा मानव समाजले सृजना गरेको सबैभन्दा जटिल...
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज...
देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशको पहाडी भू-भागका केही स्थानहरूमा...
देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव
धनगढी । कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज विहान वर्षा भएको छ । प्री-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो ।
धनगढीमा केहीदिन अगाडि थोरै असिना पानी परेको थियो । प्रिमनसुनी वर्षाले किसानको मसुर...
आज पनि हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली र तराई भेगमा...
केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना
काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले...
डढेलो नियन्त्रणका लागि उच्च सतर्कता
चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।
चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका...
लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा
म्याग्दी । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले...























