आज मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र...
बाँकेमा भूकम्प
काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
स्थानीयवासीले भूकम्पको धक्का महसुस...
कीर्तिपुरमा पनि घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाइने
काठमाडौ । कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गरेर उठाइने भएकाे छ ।
नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालनी गरेकाे जनाइन् ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ...
देशभरको मौसम यस्ताे छ ?
कामठाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ का पहाडी भूभागमा मौसम पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...
आजको मौसम यस्ताे छ
काठमाडाैं । आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले जनाएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम...
अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली...
उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना
काठमाडौं । तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अधिकांस क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
यस्ताे रहेकाे छ मौसम
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (बुधबार)...
सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने
काठमाडौं ।देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै...
काठमाडौंका चोकमा फेरि फोहोरकाे दुर्गन्ध फैलिन थालियाे
काठमाडौं । काठमाडौं महानगरपालिका फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ...





















