देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि...
बुधवारदेखि मौसम सुधार हुने
काठमाडौं । मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबार पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै...
फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थाले
काठमाडौं । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन...
देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना
काठमाडौं । आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले...
खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गयाे
काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ ।
बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस...
मङ्गलबारसम्म वर्षाको सम्भावना
काठमाडौं । आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा...
आजदेखि तीनदिनसम्म वर्षा हुने
काठमाडाैं । आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने...
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा...
कामपामा साउन १ गतेदेखि लागू हुने गरी फोहोरसंकलन तालिका सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोरसंकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरले आज एक सूचना जारी गर्दै कुहिने फोहोरसंकलन गर्ने दिन आइतबार र बुधबार...
यस्ताे छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने जनाएको छ।
यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम...





















