यस्ताे छ आजकाे माैसम

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार...

यी स्थानमा वर्षा जारी

काठमाडौं ।  आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि...

निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने

काठमाडौं । निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने भएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाकारण देशका पुर्वी क्षेत्रमा सामान्य बर्षा हुने छ । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...

केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि

काठमाडौं। अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै...

स्वच्छ सफाराख्न कामपाले १५० जनशक्ति थपेर दैनिक सफाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी सरसफाईका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब छ...

वन्यजन्तु पीडितलाई राहत

म्याग्दी ।वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार रुपियाँ राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल...

हैजा हुनेको सङ्ख्या १४ पुग्यो : ललितपुरमा बढ्दै गोरखापत्र ताजा, स्वास्थ्य

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ। बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ। योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा...

देशभर भारी वर्षाको संभावना

काठमाडौँ – बुधबार देशभर भारी वर्षाको संभावना रहेकोले सर्तक रहन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको...

देशभर पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौं । सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी...

RECENT POSTS

HOT NEWS