गोविन्द केसीले सुरु गरे १३ औँ आमरण अनशन
काठमाडौं । डाक्टर गोविन्द केसीले १३ औँ पटक आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा। केसीले अनशन सुरु गरेका हुन्।
असोज १३ गते डा। केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट...
भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
चितवन । पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ ।
कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या...
मन्त्रिपरिषद्को निर्णय सच्याइएकोमा चिकित्सक संघको स्वागत
काठमाडौं । नेपाल चिकित्सक संघले मन्त्रिपपरिषदले असोज २ गते गरेको निर्णयलाई सच्याएर सार्वजनिक गरेको भन्दै त्यसको स्वागत गरेको छ। तर, ‘जेल विथआउट बेल’ (धरौटीबिना जेल चलान गर्ने व्यवस्था) र यसअघि भएको सम्झौता कार्यान्वयनमा सरकार...
गुन्डा नाइकेहरुबीच गोली हानाहान, रामेश्वर गौतम घाइते
काठमाडौँ : भक्तपुर र काठमाडौँको सीमाका रुपमा रहेको मनोहरा खोला नजिकै शुक्रबार राति साढे सात बजे प्रहरी र गुन्डा नाइकेहरुबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।
प्रहरीको गोली लागी घाइते भएका रामेश्वर गौतम...
बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा अझै केही दिन हुने
काठमाडौँ ः बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।
मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हँुदै...
जाडो मौसम इन्फ्लुएन्जा सङ्क्रमण हुने समस्या
डा. मिलेसजंग सिजापती
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकी (सिजनल फ्लु)ले ज्यादा सताउँछ । इन्फ्लुएन्जा भाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ । हरेक वर्ष इन्फ्लुएन्जा फरकफरक...
मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोर, बढ्यो गर्मी
काठमाडौँ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।
आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि...
नर्भिक अस्पताल प्रागणमा मुटु दिवस मनाइयो
काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनायो । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शुक्रबारका दिन अर्थात् महानवमीका दिन पर्न गएको हुँदा नर्भिकले उक्त दिवस...
औषधिको गुणस्तरबारे जनतालाई सचेत बनाऔँ
काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उपभोक्तालाई औषधिको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताएका छन् ।
औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गुणस्तरमा सचेत बनाउनुपर्ने बताए। उनले...
सघन खोप कार्यक्रम प्रभावकारी बनाउन १६ जिल्लामा बाल स्वास्थ्य टोली
काठमाडौँ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ।
झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य...

























