जम्मु काश्मिर भिडन्त ! फेरि चार भारतीय सैनिक मारिए
काठमाडौं / जम्मु काश्मिरमा सोमबार बिहान भएको दोहोरो भिडन्तमा फेरि चार जना भारतीय सैनिक मारिएका छन् ।
भारत र पाकिस्तानको सिमाना काश्मिर पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा विद्रोहीका लडाकुहरु लुकेर बसेको सूचना मिलेपछि भारतिय सेनाका...
कति समयको भ्रुणको गर्भपतन ठीक ?
एजेन्सी / अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले...
Pak-Russia relations growing
Reesham
Strategists of the 21st century have been looking at Russia as a supreme balancing power in the Eurasian supercontinent due to its history of leadership and geographical landmass. Russia has been dreaming of Eurasian...
हैटीमा विनासकारी भूकम्प
मेक्सिको सिटी/ हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार...
सामाजिक सञ्जालदेखि पर बस्न मनपर्छ ः ऐश्वर्या राय
मुम्बई÷ सामाजिक सञ्जालमा बलिउडका सेलिब्रिटीहरु प्रायः एक्टिभ नै देखिन्छन् । तर, ऐश्वर्या राय यस्ती अभिनेत्री हुन् जो सामाजिक सञ्जालबाट आपूmलाई टाढा नै राख्छिन् । सुन्दरी ऐश्वर्या सामाजिक सञ्जालदेखि आपूm किन टाढा रहन्छिन् ? धेरै...
सुँगुरबाट फैलिने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो
चीन/ चीनमा सुँगुरबाट फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ ।
उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ...
स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा : बार्सिलोना क्लब
एजेन्सी /स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बार्सिलोनाले सेभियालाई पहिलो...
मिस नेपाल श्रृङ्खला खतिवडा च्याम्पियन्स लिग फुटबल हेरिन्
एजेन्सी/मिस नेपाल श्रृङ्खला खतिवडाले फ्रान्समा च्याम्पियन्स लिग फुटबल बुधबार राती फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड (एमयुएन) खेल हेरेकी छिन् ।
उक्त खेल हेरेपछिको आफ्नो अनुभव इन्स्टाग्राममा सेयर गरेकी छिन्...
क्रिसमस मनाउन प्रतिबन्ध
ब्रुनाई / दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् ।
ब्रुनाईले सन् २०१४ मै...
इक्वाडोरमा गयो शक्तिशाली भूकम्प
इक्वाडोर/ इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ ।
दक्षिण अमेरिकी यस...

























