सत्तरी प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था
अल्बानीया(एजेन्सी)। अल्बानीयाका झण्डै ७० प्रतिशत जनताले अदालत अत्यधिक धेरै भ्रष्टाचार हुने संस्थाका रूपमा बुझ्ने गरेको पाइएको छ ।
अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको...
चीनमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउने तयारी
बेइजिङ/ चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ ।
संसारकै सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चिनिने चीनले दुई...
पाकिस्तानले भारतलाई बुझायो अभिनन्दन वर्तमान
काठमाडौं / पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।
उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।
उनलाई विमानमा राखेर इस्लामाबादबाट...
चीनको नयाँ करनीतिप्रति अमेरिकाको कडा प्रतिक्रिया
एजेन्सी/ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् ।
आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित...
आज बिहानै टर्कीमा भूकम्प
टर्की / टर्कीमा ५.६ रेक्टरस्केलको भूकम्प गएको छ । टर्कीको पश्चिमी प्रदेशस्थित डेनिज्लीमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्काबाट केही भवनहरू भत्किएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। तत्काल त्यहाँ...
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह
सियोल/ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर...
आज पाकिस्तानले भोलि भारतले स्वतन्त्रता दिवस मनाउँदै
काठमाडौं । आज मंगलबार पाकिस्तानले आफ्नो ७१ औं स्वतन्त्रता दिवस १४ अगष्टमा मानाउँदै छ । भारतले भने आफ्नो स्वतन्त्रता दिवस भोली अर्थात १५ अगष्टमा मनाउँदैछ । १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको भारत र...
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
एजेन्सी / बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी...
भारतीय प्रहरी चौकीमा आक्रमण, चार प्रहरी अधिकारीको मृत्यु
भारत / भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा शङ्कास्पद विद्रोहीले आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरक्षा कारबाईमा सेनाले काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू मारिएका विषयलाई लिएर...
पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग
साउदी अरब/ साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।
सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।
सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको...
























