जापानमा आँधीमा परि मर्नेको संख्या ६०, घाइते संख्या २०० नाघ्याे

एजेन्सी / जापानमा गत शनिबार र आईतवार आएको आँधीमा परि मर्नेको संख्यासँगै घाइतेहरुको संख्या समेत बढ्दै गएको छ । सोमबार राती अबेरसम्ममा मृतकको संख्या ६० पुग्दा घाइते हुनेहरुको संख्या २०० नाघेको छ । फुकुसिमा केनमा मृतक...

ट्वीटरका सीईओ ज्याक डोर्सीकै अकाउन्ट ह्याक

काठमाडौं- ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । करिब ४२ लाख फलोअर्स रहेको उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता...

रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र ५ हजार डलर जरिवाना

भर्जिनिया– गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन मारिएका रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ । सोमबार भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सो फैसला...

कश्मीरका विषयमा संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक

काठमाडौ, भारत प्रशासित कश्मीरबाट विशेष दर्जा खारेज गर्ने भारतीय कदमलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शुक्रबार (आज) आपतकालिन बैठक बोलाएको छ । परिषदले आज बन्द कोठामा बैठक गर्ने जनाएको छ । सुरक्षा परिषदको वर्तमान...

भाजपा नेता एवं भारतका पूर्व वित्त मन्त्री अरुण जेटली आईसीयूमा

काठमाडौं– भाजपाका वरिष्ठ नेता अरुण जेटली विरामी भएपछि अस्पताल भर्ना भएका छन् । भारतका पूर्ववित्तमन्त्री जेटलीको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार...

ICJ rejects India’s plea for Jadhav’s return

The International Court of Justice (ICJ) has announced  its verdict on the Kulbhushan Jadhav case on Wednesday. ICJ has ruling that Jadhav be allowed consular access immediately and asking Pakistan to ensure “effective review...

भ्रष्टाचारको आरोपमा पाकिस्तानका पुर्वप्रधानमन्त्री अब्बासी पक्राउ

लाहोर- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन्...

भारतको शारदा नहरमा बस खस्यो , ३२ नेपालीको जीवितै उद्धार

लखनउ– उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको हो । बसमा सवार ३२ जना नेपाली रहेको जनाइएको छ । डुबेका ३२ जना सबै...

यी यूवा जसले दुर्घटनाको बेला श्रीमतीसँग भिडियो कल गरेर त्यसपछि प्राण त्यागे

काठमाडौं- बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा तिघ्राबाटै चुडिन्छ । त्यसपछि उनले आफ्नो हालत देखाउँन पत्नीलाई भिडियो...

चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ बर्षको जेल सजाय

बेइजिङ- चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जनाएका छन् । उनले अवैध तरिकाले कमाएको सवै...

RECENT POSTS

HOT NEWS