भारत र पाकिस्तान युद्ध गर्ने मनस्थितिमा प्रस्तुत

 काठमाडौं / भर्खरै भारतले पाकिस्तान भएर बग्ने नदी बन्द गरेर पाकिस्तानलाई त्रसित बनाउने घोषणा गरेसंगै र साथै निरन्तर रुपमा आरोप लगाएपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको जनाइएको छ । भारतको सीमामा तैनाथ सैनिकको...

भारतले पाकिस्तानको तीनवटा नदी बन्द गर्ने घोषणा

नयाँदिल्ली / पुलवामा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी बन्द गर्ने घोषणा गरेको छ। भारतका केन्द्रीय मन्त्री नीतीन गडकरीले बिहीबार यस्तो जानकारी दिएका हुन्। सिन्धु जल सम्झौताअन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको...

काश्मिर घटनाबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रतिक्रिया

इस्लामावाद / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनले घटनाबारे कुनै प्रमाण भए पाकिस्तानलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसमाथि छानविन गर्ने प्रतिबद्धता समेत जनाए। पुलवामा...

आफ्ना भड्किएका सबै छोरालाई बोलाएर आत्मसमर्पण गर्न लगाउनु होस् नभए सबै मारिन्छन् भन्दै...

काठमाडौँ  / भारत प्रशासित क्षेत्र जम्मू–काश्मीरको पुलवामा गएको ४६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ।  भारतीय सेनाका लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले भने, ‘म कश्मीरका आमाहरुसँग अपिल गर्छु...

जम्मु काश्मिर भिडन्त ! फेरि चार भारतीय सैनिक मारिए

काठमाडौं / जम्मु काश्मिरमा सोमबार बिहान भएको दोहोरो भिडन्तमा फेरि चार जना भारतीय सैनिक मारिएका छन् ।  भारत र पाकिस्तानको सिमाना काश्मिर पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा विद्रोहीका लडाकुहरु लुकेर बसेको सूचना मिलेपछि भारतिय सेनाका...

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास/भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिनुभएको हो ।  “हामीले...

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा

वासिङ्टन/अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराउनुभएको छ...

भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भिड नियन्त्रण गर्न हम्मेहम्मे

हैदराबाद /  भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद...

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

लण्डन/बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन...

साउदी युवराजमोहम्मद बिन सलमान भारत आउने

नयाँ दिल्ली/साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणका लागि भारत आउनुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीहरुले जनाएका छन्...

RECENT POSTS

HOT NEWS