भारतीय वायु सेना कमान्डर पाकिस्तानको नियन्त्रणमा ( भिडियो सहित)

भारतीय वायु सेनाले  पाकिस्तानी भूमिमा प्रवेश गरेपछि पाकिस्तानले उक्त विमानलाई खसाएको थियो । पाकिस्तानले आफूले विमान खसाएको प्रमाण सामाजिक संजालमा भिडियो र फोटो पोस्टगर्दै देखायो। बुधबार पाकिस्तानले सोही विमानका पाइलट कमान्डर अभिनन्दनलाई नियन्त्रणमा लिएको भिडियो...

नाइजेरियामा २९ जना मारिए

एजेन्सी/अबुजा–नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चारवटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको कजुरु क्षेत्रमा चारवटा गाउँमा भएको यस आक्रमणमा परी अन्य...

भारत-पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

काठमाडौं / भारत र पाकिस्तानबीच जारी युद्धप्रति अमेरिकाले चासो देखाउँदै तनाब कम गर्न आग्रह गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले इन्डिया र पाकिस्तानलाई थप सैन्य अभ्यास रोक्न आग्रह गरेका हुन् । भारत र पाकिस्तानको युद्धका...

पाकिस्तानी आकाशमा भारतीय वायुसेनाको दुई विमान खसालेको दाबी , एक पाइलट पक्राउ

काठमाडौं / सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेर भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । एक पाइलट पनि पक्राउ परेको छ । मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि भारतले ३५० चरमपन्थी...

इरानी विदेशमन्त्रीले राजीनामा दिए

एजेन्सी/इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन् । सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न...

दोस्रो विश्वयुद्धपछि खराब राष्ट्रपति बाराक ओबामा 

एजेन्सी/एक नयाँ सर्वेक्षणका आधारमा धेरै अमेरिकीहरुले बाराक ओबामालाई दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब राष्ट्रपति मानेका छन् । बुधबार क्वीन्नीपियाक पोलले सार्वजनिक गरेको सर्वेक्षणमा ३३५ अमेरिकीहरुले ओवामालाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब राष्ट्रपतिको रुपमा हेरे।...

नेपालमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं / भारतले पाकिस्तानस्थित बालाकोट क्षेत्रमा बम खसालेर आक्रमण गरेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ। भारतले मंगलबार बिहान ३ बजे तालिम केन्द्रमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको हो । भारतले एक हजार किलो तौल...

पाकिस्तानमाथि भारतको हमला ! के हो सत्य समाचार ?

पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको समाचार भारतीय सञ्चार माध्यमहरुमा छापिएको छ । मंगलबार बिहान भारतीय वायुसेनाको लडाकु विमान कस्मिरको सीमाक्षेत्र पाकिस्तानी भू-भाग बालाकोटमा आतंककारीको अखडामा आक्रमण गरेको दाबी गरिएको छ। १ हजार किलो विस्फोटक...

आमाको मासु खाएर कुकुरलाई पनि खुवाए

एजेन्सी/आफ्नै आमालाई मारेर मासु खाएको आरोपमा एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए । २६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा...

नाका बन्द गरिएपछि भेनेजुएलामा संकट

भेनेजुएला / भेनेजुएलामा पठाइएका मानवीय सहायता सामग्री छिमेकी मुलुक कोलम्बियासँगको सीमामा थन्किएका छन् । सरकारले कोलम्बियासँगको सीमा बन्द गरेपछि भेनेजुएलाको सीमामा सयौँ हजार टन मानवीय सहायताका सामग्री थन्किएका हुन् । विपक्षी नेताको आह्वानमा पश्चिमा मुलुकहरूले भेनेजुएलामा...

RECENT POSTS

HOT NEWS