संसारका धनी व्यक्तिहरुहरुको सूचीमा मुकेश अम्बानी १३ औं स्थानमा

एजेन्सी/सन् २०१९ का सबैभन्दा धनी व्यक्तिहरुको सूची जारी गरेको छ । जस अनुसार संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुकेश अम्बानीले आफ्नो स्थितीलाई ६ स्थान माथि पुर्याउँदै १३ औं स्थान ओगट्न सफल भएका छन् ।...

टोटनहृयाम च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

इंग्लिस क्लब टोटनहृयाम च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश भएको छ । मंगलबार राति जर्मन क्लब डर्टमन्डलाई दोस्रो लेगमा १-० गोलले पराजित गरेपछि टोटनहृयामले समग्रमा ४-० गोलले जित्न...

अन्तर्राष्ट्रिय संस्था वर्ल्ड रेस्लिङले भारतसँग सम्बन्ध तोड्यो

काठमाडौं / अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू) ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई) सँग सम्वाद र सम्बन्ध तोड्ने भएको छ । यसका साथै ओलम्पिक वा...

अमेरिकामा आँधी !

अमेरिका / अमेरिकामा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको ली काउन्टीमा आएको आँधीमा परेर मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । आँधीले थुप्रै घर तथा भवन भत्काएको छ ।...

रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जिते

रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जित्न सफल भएको छ । मिलानमा पहिलो उपाधि जितेको ६ हजार ६६० दिनमा फेडेररले दुबई टेनिस च्याम्पियनसिपमा १०० औं एटीपी टुर उपाधि उचालेका हुन् । ३७ वर्षीय...

एकदिवसीय क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई हरायो

अष्ट्रेलियालाई भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा हराउन सफल भएको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको...

बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डको अंक बराबरी

बार्यन म्युनिखले बुन्डेजलिगामा बोरुसिया मानचाङ्लेबाखलाई हराउँदै लिग लिडर बोरुसिया डर्टमुन्डसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्यनले मानचाङ्लेबाखलाई ५-१ गोल अन्तरले हराउन सफल रह्यो । बार्यनले दोस्रो मिनेटमा नै मार्टिनेज आगिनागाले शुरुमै...

पाकिस्तानले  भारतलाई बुझायो अभिनन्दन वर्तमान

काठमाडौं / पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए। उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो। उनलाई विमानमा राखेर इस्लामाबादबाट...

इमरान खानको निर्णयले मोदीको चुनावी अभियानलाई झड्का

बिगत लामो समयदेखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी अभियानलाई असर पुग्ने गरी नयाँ प्रभावकारी निर्णय लिएका छन् । प्रधानमन्त्री खानले पाकिस्तानमा पक्राउ परेका भारतीय पाइलट...

बैंककमा ५ हजारभन्दा बढी यात्रु अलपत्र

एजेन्सी/बैंकक–पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेपछि थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र भएको छ । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामावादले सुरक्षाको कारणले गर्दा...

RECENT POSTS

HOT NEWS