पबजी खेलेको आरोपमा १० जना पक्राउ
एजेन्सी / भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले जनाएको छ । प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ । पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत...
मेक्सिकोमा सडक दुर्घटनामा २५ जनाको मृत्यु
एजेन्सी मेक्सिको– मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको...
अमेरिकी महिला पाइलटलाई बलात्कार
एजेन्सी/अमेरिकाकी एक सांसदले वायुसेनामा काम गर्नेबेला एक वरिष्ठ अधिकारीले उनीसँग बलात्कार गरेको खुलासा गरेकी छिन् । युद्धमा लडाकू विमान उडाउने पहिलो अमेरिकी पाइलट एवं सांसद मार्था मेकस्लीले सेनामा यौन दुष्कर्म मामलाको सुनुवाईको क्रममा खुलासा...
प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिकरण गरेको राहुलको आरोप
एजेन्सी/भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर...
चीनमाथि दबाबको श्रृजना गर्दै जैश–ए–मोहम्मद
एजेन्सी/चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो धारणा परिवर्तन गरेपछि उनीहरुलाई एउटा चिन्ताले दुखः दिइरहेको छ । जसबारे इकोनोमिक टाइम्सले जनाएको छ । गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त...
महिलाको काम पुरुषले गर्नु पर्ने न्यूजिल्याण्डका महिला प्रधानमन्त्रीको धारणा
एजेन्सी/न्यूजिल्याण्डकी प्रधानमन्त्री ३८ वर्षकी जसिन्दा आरडर्न पछिल्लो एक वर्षमा महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली हुन सफल भएकी छिन् । उनी संसारकी सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन् ।
सुत्केरी बिदा लिएर मातृत्व र करियरबीचको सन्तुलनको सन्देश...
दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाको लज्जास्पद हार
दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले लज्जास्पद भएको छ । बुधबार राति भएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक सय १३ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५।१ ओभरमा सबै...
मिस नेपाल श्रृङ्खला खतिवडा च्याम्पियन्स लिग फुटबल हेरिन्
एजेन्सी/मिस नेपाल श्रृङ्खला खतिवडाले फ्रान्समा च्याम्पियन्स लिग फुटबल बुधबार राती फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड (एमयुएन) खेल हेरेकी छिन् ।
उक्त खेल हेरेपछिको आफ्नो अनुभव इन्स्टाग्राममा सेयर गरेकी छिन्...
कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको भन्दै डोनाल्ड ट्रम्पको टाउको दुखाई
एजेन्सी/अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको घटनाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने...
व्यस्त बस स्टेशनभित्र बम विस्फोट
भारत / भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।
जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो...

























