भेनेजुयलामा राजनीतिक संघर्षका कारण पानीको संकट

एजेन्सी / भेनेजुएलामा गत ६ दिनदेखि बिजुली आपूर्ती बन्द भएको कारण खानेपानीको समस्या उत्पन्न भएको छ । बिजुलीबाट चल्ने पम्पले काम नगरेकाले घरघरमा पानी नपुगेका हो । अहिले थोपा–थोपा पानीको लागि भेनेजुएलाका जनता खानेपानीका...

अमेरिकाले प्रतिबन्ध लगाउने भयो चिनिँया फर्मलाई

एजेन्सी / संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने भएको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्यले गरेको देखिएको...

ह्वाइट हाउस अगाडि भेनेजुयलाको पक्षमा विशाल जनप्रदर्शन

न्यूयोर्क / अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वा्चित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ । शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध...

ज्यान जोगाउन भागेका बाबुछोरालाई यसरी मारिए

एजेन्सी / क्राइस्टचर्च– सिरियाको गृहयुद्धका कारण भागेर ‘विश्वकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई...

भारतमा अप्रिल १ तारिखदेखि पाइलटहरूको हड्ताल

एजेन्सी / भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी...

दक्षिण कोरियामा विवाह दर घट्यो

एजेन्सी / सोल–दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन्...

आज बिहानै टर्कीमा भूकम्प

टर्की / टर्कीमा ५.६ रेक्टरस्केलको भूकम्प गएको छ । टर्कीको पश्चिमी प्रदेशस्थित डेनिज्लीमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्काबाट केही भवनहरू भत्किएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। तत्काल त्यहाँ...

आकासेपुल भत्किदाँ छ जनाको मृत्यु ३१ घाइते

नयाँ दिल्ली /  भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । बिहीबार साँझ भएको...

न्यूजिल्याण्डको इतिहासकै कालो दिन- फेसबुक लाइभ गर्दै दुई मस्जिदमा अन्धाधुन्द गोली प्रहार

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ । आक्रमणबाट हालसम्म ३० जनाको...

ब्राजिलको विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी / साओ पाउलो– ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको अकालमै मृत्यु भयो । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका...

RECENT POSTS

HOT NEWS